नेपाल र भारतबीच २८ वर्षपछि फाइनल भेट तय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोली बीच २८ वर्षपछि फाइनल खेल तय भएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बुधबार नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै असोज ३० गते हुने फाइनल भिडन्त पक्का गरेका छन् । नेपालले बंगलादेशसँग १–१ बराबरी खेल्दै फाइनल यात्रा तय गरेको थियो । अर्कोतर्फ च्याम्पिनयसिपमा अपराजित […]

सम्बन्धित सामग्री

साफ यू-१७ च्याम्पियनसिप : उपाधिका लागि नेपालले आज भारतसँग खेल्ने

२९ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत आज भिड्दैछन्  । कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि उपाधि जित्ने अवसर हुनेछ । अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि लक्ष्यका साथथ श्रीलंका पुगेको छ । नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का […]

यू–१७ साफ च्यम्पियनसिप : उपाधिका लागि आज नेपाल र भारत भिड्ने

काठमाडौं : १७ वर्षमुनिको साफ च्यम्पियनसिपको उपाधिका लागि नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बो रेस कोर्स मैदानमा राति सवा ८ बजे शुरु हुने फाइनल खेलमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ।सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो। भने नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो। नेपाली राष्ट्रिय यू–१७ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका छन्। हिजो आयोजित प्रि–म्य

यू-१७ साफ च्यम्पियनसिप : आज नेपाल र भारत भिड्ने

काठमाडौँ । १७ वर्षमुनिको साफ च्यम्पियनसिपको उपाधिका लागि नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बो रेस कोर्स मैदानमा राति सवा ८ बजे शुरु हुने फाइनल खेलमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ। सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो। भने नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो। नेपाली राष्ट्रिय यू–१७ फुटबल […]

१७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

काठमाण्डाै - १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल श्रीलङ्काको रेस कोर्स मैदानमा आज बेलुका सवा ८ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई २–१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलङ्कालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो । प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा नेपालसँग ३–१ गोलले हारेको थियो । त्यस्तै समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई हराएको थियो ।...

महिला फुटबल : फाइनलमा नेपाल र भारत भिड्ने

पोखरा : पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली महिला फुटबल टोलीले फाइनल यात्रा तय गरेको छ। बिहीबार माल्दिभ्स विरुद्धको खेलमा ३–०को जित निकाल्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। नेपालका लागि सावित्रा भण्डारीले कीर्तिमानी गोलसँग ह्याट्रिक पूरा गरिन्। पाेखरा रंगशालामा भएको ...