नेपाल र यूएईको फाइनल खेल वर्षाले प्रभावित

७ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा जारी नेपाल र यूएईबीचको फाइनल खेल प्रभावित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो । २८१ रनको लक्ष्य पछ्याउँदै यूएईले […]

सम्बन्धित सामग्री

चारदेशीय शृंखला नेपाललाई

फाइनल खेल वर्षाले प्रभावित भएपछि डिएलएस पद्धतिमा हङकङलाई १३ रनले हराउँदै नेपाल च्याम्पियन  नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चारदेशीय टी–२० शृंखला जितेको छ । शनिबार मलेसियामा भएको फाइनलमा हङकङलाई डकवर्थ लेविस (डिएलएस)...

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिड्ने

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिड्ने भएका छन् । आज भएका सेमीफाइनल खेल वर्षाले प्रभावित भएपनि नेपाल समूह विजेताका रुपमा फाइनल प्रवेश गर्यो । यूएईले ओमानलाई डकवर्थ लुईस पद्धतिमा २ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गर्यो । फाइनल खेल सोमबार त्रिवि क्रिकेट मैदानमा हुनेछ । सोमबार वर्षाले खेल प्रभावित भए […]