बुटवल आइसोलेसनमा पुरुषको मृत्यु, काेराेना रिपाेर्ट अझै आएन

बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ। गुल्मी धुर्कोटका ती पुरुषको उपचारको क्रममा आइतबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।  ती पुरुष आठ दिन अगाडि भारतबाट आई धुर्कोट गाउँपालिका वडा नं. ४ को क्वारेन्टाइनमा बसेक...

सम्बन्धित सामग्री

वीरगञ्जमा कोरोनाकाे पूरा मात्रा खाेप लगाएका संक्रमितको मृत्यु

वीरगञ्ज – वीरगञ्जमा शनिबार बिहान उपचारको क्रममा एक काेराेना संक्रमित पुरुषको मृत्यु भएको छ। रौतहटको माधवनारायण नगरपालिका- १ दिपही निवासी ७० वर्षका कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको हाे। अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले ती पुरुषको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको बताए। शुक्रबार अस्पतालमा भर्ना भएका ती पुरुषमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ […]

धनगढीमा काेराेना संक्रमण पुष्टि भएकै दिन ५५ वर्षका पुरुषकाे मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हाे ।

काेराेना संक्रमित एक वृद्धको मृत्यु

खुशीमाया गुरुङ, लमजुङ ।  लमजुङमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक वृद्धको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल लमजुङले जनाएको हो । कहिदिन अघिदेखि रुघाखोकी सँगै ज्वरोको समस्या देखिन थालेपछि पुस २४ गते पोखरा लगिएको थियो । पोखरास्थित मणिपाल अस्पतालमा पीसीआर परीक्षण गर्दा वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको […]

गण्डकीमा थप एक संक्रमितको मृत्यु, कुल मृतक २६३

काठमाडौं : गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार आइतबार पर्वत जिल्ला फलेवास नगरपालिका-५ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो। संक्रामक तथा सरुवा रोग अस्पताल,पोखरामा उपचारको क्रममा बिहान करिब १० बजे उनको मृत्यु भएको गण्डकी प्रदेश काेराेना नियन्त्रण तथा राेकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए।  उनका अनुसार योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मुत्यु हुनेको संख्या दुई सय ६३ जना पुगेको छ।

भेरी अस्पतालमा दाङका संक्रमित पुरुषको मृत्यु

भेरी अस्पताल नेपालगञ्जमा दाङका कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको छ । भाइरस संक्रमणबाट मृत्यु हुनेमा शान्तिनगर–६ दाङका ६५ वर्षीय पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका काेराेना फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

सप्तरीमा काेराेना संक्रमित पुरुषको मृत्यु

१२ पुस, जनकपुरधाम । सप्तरीमा थप एक जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । जिल्लाको तिरहुत गाउँपालिका- ४ घर भई हनुमाननगर कंकालिनी नगरपालिका- ३ बस्दै आएका ६३ बर्षका पुरुषको कोरोना संक्रमण पुष्टि भएर मृत्युु भएकाे प्रदेश …