भेरी अस्पतालमा दाङका संक्रमित पुरुषको मृत्यु

भेरी अस्पताल नेपालगञ्जमा दाङका कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको छ । भाइरस संक्रमणबाट मृत्यु हुनेमा शान्तिनगर–६ दाङका ६५ वर्षीय पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका काेराेना फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

कोरोनाबाट बर्दियामा ७१ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमित पुरुषको भर्ना भएको भोलीपल्टै मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बर्दिया मधुवन नगरपालिका – ६ का ७१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । माघ १० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको ११ गते राती १० […]

भेरी अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित ४२ वर्षे पुरुषको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा कैलालीका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, घोडाघोडी नगरपालिका वडा नम्बर १० का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । मंसिर २५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आइतबार बिहान ५ बजे […]

बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार बैजनाथ गाउँपालिका– ४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। भदौ ५ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो। उनको बिहीबार बिहान ४ बजे मृत्यु भएको केन्द्रले जनाएको छ। योसँगै बाँकेमा कोरोना […]

बाँकेमा ११ जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

नेपालगञ्ज– नेपालगञ्जको भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार रुकुम पश्चिम र दाङका एक/एक जनाको मृत्यु भएको हो। रुकुम पश्चिम काफिकोट गाउँपालिका वडा नं. ९ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। भदौ २४ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर गरेपछि त्यही दिन नै भेरी अस्पताल भर्ना गरिएका […]

भेरी अस्पतालमा बर्दियाका कोरोना संक्रमितको मृत्यु

२ कात्तिक, बुटवल । भेरी अस्पताल नेपालगन्जमा बर्दियाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । असोज १६ गते कोरोना संक्रमण पुष्टि …

बाँकेमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु

काठमाडौः बाँकेमा कोभिड १९ संक्रमित एक पुरुषको मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका वडा नम्वर २१ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भदौ २० गते भेरी अस्पताल नेपालगंजमा भर्ना गरिएको थियो। २१ गते उनको नुमुना परीक्षण गर्दा कोभिड १९ पोजेटीभ देखिएको थियो। फोक्सोमा निमोनिया भएका