सप्तरीमा काेराेना संक्रमित पुरुषको मृत्यु

१२ पुस, जनकपुरधाम । सप्तरीमा थप एक जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । जिल्लाको तिरहुत गाउँपालिका- ४ घर भई हनुमाननगर कंकालिनी नगरपालिका- ३ बस्दै आएका ६३ बर्षका पुरुषको कोरोना संक्रमण पुष्टि भएर मृत्युु भएकाे प्रदेश …

सम्बन्धित सामग्री

वीरगञ्जमा कोरोनाकाे पूरा मात्रा खाेप लगाएका संक्रमितको मृत्यु

वीरगञ्ज – वीरगञ्जमा शनिबार बिहान उपचारको क्रममा एक काेराेना संक्रमित पुरुषको मृत्यु भएको छ। रौतहटको माधवनारायण नगरपालिका- १ दिपही निवासी ७० वर्षका कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको हाे। अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले ती पुरुषको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको बताए। शुक्रबार अस्पतालमा भर्ना भएका ती पुरुषमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ […]

काेराेना संक्रमित एक वृद्धको मृत्यु

खुशीमाया गुरुङ, लमजुङ ।  लमजुङमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक वृद्धको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल लमजुङले जनाएको हो । कहिदिन अघिदेखि रुघाखोकी सँगै ज्वरोको समस्या देखिन थालेपछि पुस २४ गते पोखरा लगिएको थियो । पोखरास्थित मणिपाल अस्पतालमा पीसीआर परीक्षण गर्दा वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको […]