कम्युनिटी शिल्ड : चेल्सीलाई हराउँदै म्यानचेष्टर सिटीले जित्यो उपाधि, अगुएरोको २ सय गोल :: Pahilopost.com

सर्जियो अगुएरोको दुई गोल मद्दतमा चेल्सीलाई हराउँदै म्यानचेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ। लण्डनको वेम्ली स्टेडियममा आइतवार भएको खेलमा सिटीले चेल्सीलाई २-० ले हरायो। सिटीका लागि अगुएरोले दुवै हाफमा एक-एक गोल गरे। पहिलो हाफको १३औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका अगुएरोले दोस्रो हाफको नि १३औँ मिनेटमै गोल