म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै लेस्टरले जित्यो कम्युनिटी शिल्ड

एजेन्सी । सब्स्टिच्युड खेलाडी केलेची इहेनेचोले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गरेपछि म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै लेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । पछिल्लो सिजनको प्रिमियर लिग र एफए कप विजेताबीचको यो प्रतिस्पर्धा पेनाल्टी शुटआउटमा पुग्ने अनुमान थियो । तर, नियमित समय सकिनु १ मिनेटअघि सिटीका नाथान अकेले लेस्टरका इहेनाचोलाई बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई उनैले […]

सम्बन्धित सामग्री

आर्सेनलले जित्यो एफए कम्युनिटी शिल्ड

लन्दन, एजेन्सी । आर्सेनलले एफए कम्युनिटी शिल्ड जितेको छ । टाइब्रेकरमा म्यानचेस्टर सिटीलाई ४–१ गोलअन्तरले पराजित गर्दै एफए कम्युनिटी शिल्ड जितेको हो । खेलको इन्ज्युरी समयको ११औं मिनेटमा बराबरी गोल फर्काएको आर्सेनलले सिटीलाई स्तब्ध पारेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । जितसँगै आर्सेनलले सिजनको सुखद सुरुवात गर्न […]

सिटीलाई हराएर लिभरपुलले जित्यो कम्युनिटी शिल्ड उपाधि

१५ साउन, काठमाडौं । प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीलाई ३-१ ले हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । नयाँ सिजनको लिग सुरु हुनुअघि दुई उपाधि दाबेदारबीचको यो खेलमा लिभरपुलले बाजी मार्दै लिगका लागि तयारी रहेको संकेत देखाएको छ । अघिल्लो सिजनको लिग विजेता र एफए कप विजेताबीच नयाँ सिजन अघि कम्युनिटी शिल्ड खेल हुने […]

म्यान्चेस्टर सिटीलाई हराउँदै लेष्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

एजेन्सी । यस वर्षको कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि लेष्टर सिटीले जितेको छ । इंग्ल्याण्डको वेम्बलेमा गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई १–० ले हराउँदै लेष्टर सिटीले कम्युनिटि शिल्ड जितेको हो । खेलमा लेष्टर सिटीका लागि सब्सटिच्युट खेलाडी केलेचि इहिनाचोले ८९ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । कम्युनिटी शिल्ड फुटबललाई इंग्लीश फुटबलको नयाँ सिजनको सुरुवात […]