म्यान्चेस्टर सिटीलाई हराउँदै लिभरपुलले जित्यो ‘कम्युनिटी शिल्ड’को उपाधि

एजेन्सी । इंग्लिस फुटबल कप एफए कम्युनिटी शिल्डको उपाधि लिभरपुलले जितेको छ । शनिबार राति किंग पावर स्टेडियममा भएको फाइनल खेलमा म्यान्चेस्टर सिटीलाई ३–१ गोलले पराजित गर्दै लिभरपुलले उपाधिमाथि कब्जा जमाएको हो ।