भारतले अनुमति नदिएपछि नेपालकै बाटो भएर छाङ्गरु तिंकर जाँदै गणक

दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित छाङ्गरु र तिंकर गाउँको जनगणना गर्न सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीको नेतृत्वको टोली नेपालकै बाटो भएर हिडेको छ। भारतले आफ्नो भूमि भएर जनगणना गर्न अनुमति नदिएपछि...

सम्बन्धित सामग्री

दार्चुलाको तिंकरमा हिमपात, जनजीवन प्रभावित

तीन दिनदेखि लगातार परेको वर्षापछि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिंकरमा हिमपात सुरु भएको छ । शुक्रबार बिहानबाटै हिमपात सुरु भएको हो । चीनको सीमा नजिकै रहेको तिंकर गाउँ र...

तिंकरमा हिमपात, जनजीवन प्रभावित

तीन दिनदेखि लगातार परेको वर्षापछि व्याँस गाउँपालिका–१को छाङ्गरु र तिंकरमा हिमपात सुरु भएको छ । शुक्रबार बिहानबाटै हिमपात सुुरु भएको हो । चीनको सीमानजिकै रहेको तिंकर गाउँ र भारतीय अतिक्रमणमा...

तिंकर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने

व्यास गाउँपालिकाको छाङ्गरु तिंकर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो ।

सईको कमान्डमा तिंकरमा खटियो नेपाल प्रहरी

दार्चुला । दार्चुलाको उत्तरी नाका तिंकरमा नेपाल प्रहरी खटिएको छ । ब्याँस गाउँपालिका–१ को उत्तरी नाका तिंकरमा सईको कमान्डमा १३ जनाको टोली खटिएको हो । शनिवार हेलिकप्टर मार्फत खाद्यान्न सहित प्रहरी तिंकरको छायालेक पुगेको छ । तिंकरको छायालेकबाट हिउँदमा छाङ्गरु झरेको प्रहरीलाई तिंकर पुग्न सकिने अवस्था नहुँदा हेलिकप्टर मार्फत खाद्यान्न र बन्दोबस्तका समानसहित पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।