जनप्रतिनिधिमाथि एसएसबीको दुर्व्यवहार, तीन दिनभित्र भारतले जवाफ नदिए पुल निर्माणमा अवरोध गर्ने चेतावनी

भारतीय बाटो हुँदै व्याँस गाउँपालिका–१ छाङ्गरु तिंकर जाने क्रममा जनप्रतिनिधिमाथि भारतीय सीमा सुरक्षा बल एसएसबीले दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाइएको छ। महाकाली नगर प्रमुख नरसिंह चैसिर र व्याँस...