एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् ।  बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज्सँगको सहकार्यमा यसपालिको दसैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित “एससीटी तथा युपीआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर” ल्याएको हो । यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर भएको दाबी गरिएको छ । जहाँ कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्

सम्बन्धित सामग्री

ग्लोबल आइएमईका एससीटि डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकका एससीटि डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज्सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससीटि डेबिट कार्ड भएका ग्राहक लक्षित एससीटि तथा युपीआइ कार्डको दमदार दशैं धमाका थ्री–डि अफर” अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्न बैंकले जनाएको छ ।यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर […]

ग्लोबल आइएमई बैंकका डेबिट कार्ड प्रयोगकर्तालाई क्यासब्याक

ग्लोबल आइएमई बैंकका स्मार्ट च्वाइस टेक्नोलोजिज् (एसटिसी) डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक प्राप्त गर्ने भएका छन्।...

ग्लोबल आईएमई बैंकको दशैं अफरमा ३३.३३ प्रतिशत क्यासब्याक पाउने

काठमाडौं । ग्लोबल आईएमई बैंकको एससीटी डेबिट कार्ड प्रयोगकर्ताले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् ( एससीटी ) सँगको सहकार्यमा दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित ‘एससीटी तथा यूपीआई’ कार्डको ‘दमदार दशैं धमाका थ्री–डी’ अफर अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ । यो योजना […]

दर खाने दिनमा एससिटीको अफर, कार्ड र क्युआर भुक्तानीमा १० प्रतिशतसम्म छुट

स्मार्ट च्वाइस टेच्नोलोजीज लिमिटेड (एससिटी) ले तीजलाई लक्षित गरी दर खाने दिनमा दरो अफर लिएर आएको छ । अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलाई भुक्तानी गर्दा १० प्रतिशत (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन् । यस्तै एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत ( रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न...

सिद्धार्थ बैंकको क्यासब्याक योजना

काठमाडौं । सिद्धार्थ बैंकले ग्राहकहरूको सुविधा तथा डिजिटल कारोबार प्रोत्साहन गर्न क्यासब्याक योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकका ग्राहकले डेबिट कार्ड, के्रडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ । बैंकले पाँचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम १०० रुपैयाँ), दशौँ कारोबार रकमको १० प्रतिशत (अधिकतम १५०...

१९ औं वार्षिकोत्सव अवसरमा सिद्धार्थ बैंकको ‘क्यासब्याक’ योजना

सिद्धार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यसाथ ‘क्यासब्याक’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ ।बैंकका अनुसार यो योजनाअन्तर्गत पाचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम १००), १० औं कारोबार रकमको १० प्रतिशत (अधिकतम १५०) र १५ औं कारोबार रकमको १५ प्रतिशत (अधिकतम २५० रुपैयाँ) ग्राहकहरूले प्राप्त गर्न स

दराजसँगको साझेदारीमा नबिल बैंकले ल्यायो क्यासब्याक अफर

काठमाडौं । नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुका लागि क्यासब्याक अफर ल्याएको छ । दराजसँगको साझेदरीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार ५ सय सम्म क्यासब्याक […]

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई अनलाइन शपिङमा २ हजारसम्म छुट

मेगा बैंक नेपालले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ । बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर ल्याएको हो । यसैगरी, मेगा बैंकमा खाता...

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई चाडपर्व अफर

मेगा बैंक नेपालले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ ।मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर ल्याएको हो ।यसैगरी, मेगा बैंकमा […]