काठमाडौं । सिद्धार्थ बैंकले ग्राहकहरूको सुविधा तथा डिजिटल कारोबार प्रोत्साहन गर्न क्यासब्याक योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत बैंकका ग्राहकले डेबिट कार्ड, के्रडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ ।
बैंकले पाँचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम १०० रुपैयाँ), दशौँ कारोबार रकमको १० प्रतिशत (अधिकतम १५०...