दराजसँगको साझेदारीमा नबिल बैंकले ल्यायो क्यासब्याक अफर

काठमाडौं । नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुका लागि क्यासब्याक अफर ल्याएको छ । दराजसँगको साझेदरीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार ५ सय सम्म क्यासब्याक […]