ग्लोबल आइएमई बैंकका डेबिट कार्ड प्रयोगकर्तालाई क्यासब्याक

ग्लोबल आइएमई बैंकका स्मार्ट च्वाइस टेक्नोलोजिज् (एसटिसी) डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक प्राप्त गर्ने भएका छन्।...

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट(डीमल खण्ड)अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ।फेब्रुअरी ५ देखिअप्रिल ३०सम्म (३ महिना) संचालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मूल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशतवा रु.५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा रु.७५० स

ग्लोबल आइएमई बैंक ‘भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्टतर्फको अवार्ड प्रदान गरिएको हो । बैंकले हालैमात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने […]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११:११ मा २० प्रतिशत छूट

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले दराजको ११:११ अफरमा अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छूट दिने योजना सार्वजनिक गरेको छ । नोभेम्बर ११ देखि २२ सम्म रहने यस छूट योजनाअन्तर्गत ग्राहकले बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरीद गर्दा कुल खरीदको १५ देखि २० प्रतिशतसम्म छूट पाउने बताइएको छ । बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा २ हजार रुपैैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्म छूट पाउनेछन् । बैंकका कार्डवाहकले छूट पाउन दराज एपबाट बैंकको कार्डको छूट भौचर संकलन गर्नुपर्ने बताइएको छ ।

फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउँदै ग्लोबल आइएमई बैंक

काठमाडौं, ९ असार : ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई उनीहरूको आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो । यो योजनाअन्तर्गतको डेबिट […]

ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई व्यक्तिगत रोजाइको डिजाइनमा डेबिट कार्ड सुविधा

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने भएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो । उक्त योजनाअन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइटमार्फत अनलाइनबाट आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।  कार्ड प्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो...

ग्लोबल आइएमईका ग्राहकहरूलाई आफ्नै रोजाइको डिजाइनमा डेबिट कार्ड सुविधा पाउने

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई उनीहरूको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ। बैंकले “मेरो आफ्नै डेबिट कार्ड” योजना अन्तर्गत यो सुविधा ल्याएको हो। बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो।

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले आफ्ना ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ। बैंकका अनुसार बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.३,००० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.३,५०० सम्म छुट पाउनेछन् ।  बैंकले ७६ जिल्लामा बैंकको २८६ शाखा, २५२ एटीएम, २६२ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।