फिनल्याण्ड र नर्वेबाट नेपालले पाउने भयो ५ अर्ब ११ करोड अनुदान

२१ मंसिर, काठमाडौं । विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट ५ अर्ब ११ करोड रुपैयाँ अनुदान प्राप्त हुने भएको छ । सरकारले फिनल्याण्ड सरकारबाट १९ मिलियन यूरो (२ अर्ब ५४ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चार […]

सम्बन्धित सामग्री

नेपाल फिनल्याण्ड चेम्बरको पहिलो साधारणसभा सम्पन्न

काठमाडौँ- नेपाल फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौँस्थित होटल र्‍याडिसनमा मंगलबार आयोजित साधारणसभालाई सम्बोधन गर्दै नेपाल फिनल्याण्ड चेम्बरका अध्यक्ष अध्यक्ष मुकुन्दप्रसाद तिमल्सिनाले दुई मुलुकबीच व्यापार, शिक्षा, सँस्कृतिजस्ता क्षेत्रमा सुमधुर सम्बन्ध रहेको भन्दै भविष्यमा दुई मुलुकबीचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि नेपाल […]

फिनल्याण्ड उत्तर एटलान्टिक सैन्य संगठन नाटोमा आबद्ध

एजेन्सी । फिनल्यान्डले उत्तर एटलान्टिक सैन्य संगठन नाटोमा आबद्ध भएको छ । विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धन नाटोमा आबद्ध हुने फिनल्याण्ड ३१ औं सदस्य बनेको हो । नाटो महासचिव जेन्स स्टोल्टेनबर्गले फिनल्याण्ड आबद्ध भएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नाटोको विस्तार रोक्न असफल भएको टिप्पणी गर्नुभएको छ । उत्तर युरोपेली मुलुकहरुमा स्वडेन पनि नाटो सदस्य बन्ने […]

नेटोको ३१औं सदस्य बन्यो फिनल्याण्ड

काठमाडौं । रुससँग सीमा जोडिएको फिनल्याण्ड सैन्य गठबन्धन नेटोको ३१औं सदस्य बनेको छ । फिनल्याण्डले एक समय कुनै पनि समूहमा संलग्न नहुने वकालत गर्दै आएको थियो । त्यसबेला नेटोमा उसको संलग्नता असम्भव जस्तै थियो । तर गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिनल्याण्ड र स्वीडेनले नेटोमा सदस्यताका लागि आवेदन दिए । तर हंगेरी र टर्कीले […]

विद्यालय शिक्षाका लागि फिनल्याण्ड र नर्वेबाट पाँच अर्ब बढी सहायता

सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब रु दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट करिब रु दुई अर्ब ५७ करोड प्राप्त हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले पोलियो भाइरस …

उर्जामन्त्री भुसाल फिनल्याण्ड जाँदै

काठमाडौँ – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल २५ साउनमा फिनल्याण्ड जाने भएकी छन्। फिनल्याण्डको उच्चस्तरीय अध्ययन भ्रमणमा उनी फिनल्याण्ड जाने भएकी हुन् । फिनल्याण्डमा साउन २६ देखि भदौ १ सम्म उनले अध्ययन भ्रमण गर्ने छिन् ।

उर्जामन्त्री भुसाल फिनल्याण्ड जाँदै

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल २५ साउनमा फिनल्याण्ड जाने भएकी छिन् । फिनल्याण्डको उच्चस्तरीय अध्ययन भ्रमणमा उनी फिनल्याण्ड जाने भएकी हुन् । फिनल्याण्डमा साउन २६ देखि भदौ १ सम्म उनले अध्ययन भ्रमण गर्ने छिन् ।

विश्वको खुसी देश फिनल्याण्ड‚ नेपाल दक्षिण एसियाको

काठमाडौं : विश्वको सबैभन्दा खुसी देशको सूचीको पहिलो नम्बर फिनल्यान्ड रहेको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ अनुसार सूचीमा परेका १४६ देशमध्ये फिनल्याण्ड पहिलो नम्बरमा परेको हो। योसहित फिनल्याण्ड पाँचौपटक पहिलो नम्बरमा पर्न सफल भएको हो।विश्व खुसी प्रतिवेदनले प्रतिव्यक्ति आम्दानी, कुल गार्हस्थ उत्पादन (जिडिपी), स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई आधार मानेर सूची तयार पार्छ। सूचीमा दोस्रो खी देश डेनमार्क, तेस्रो आइसल्यान्ड, चौथो स्वीट्जरल्यान्ड‚ पाँच

रुसी विमानका लागि फिनल्याण्ड र आयरल्याण्डको हवाई क्षेत्र पनि बन्द

फिनल्याण्ड र आयरल्याण्डले पनि रुसी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन्। फिनल्याण्ड र रूसबीच १,३०० किलोमिटर (८०० माइल) सीमा जोडिएको छ। यसबाट रूसबाट पश्चिमतर्फ जाने मुख्य हवाई मार्ग बन्द हुनेछ। बुल्गेरिया, चेक रिपब्लिक, इस्टोनिया, जर्मनी, पोल्याण्ड र बेलायतजस्ता अन्य देशहरूले पहिले नै यस्ता निर्णय गरिसकेका छन्। यसअघि युक्रेनी सेनाले आइतबार निर्देशिका […]

फिनल्याण्ड पठाउँछु भन्दै २१ लाख ठगी गर्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगारको लागि फिनल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पाँचजनाबाट २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा इलाम माइजोकमाई गाउँपालिका–२ खोलागाउँ घर भई काठमाडौं–७ चावहिल बस्ने २९ वर्षीय अमित थामी छन्।अमितले फिनल्याण्ड पठाइदिने भनेर पाँचजनाबाट २१ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।