काठमाडौं । रुससँग सीमा जोडिएको फिनल्याण्ड सैन्य गठबन्धन नेटोको ३१औं सदस्य बनेको छ । फिनल्याण्डले एक समय कुनै पनि समूहमा संलग्न नहुने वकालत गर्दै आएको थियो । त्यसबेला नेटोमा उसको संलग्नता असम्भव जस्तै थियो । तर गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिनल्याण्ड र स्वीडेनले नेटोमा सदस्यताका लागि आवेदन दिए । तर हंगेरी र टर्कीले […]