ई-लर्निङ प्लेटफर्म तयार गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ई-लर्निङ प्लेटफर्म तयार गर्ने भएको छ । यसका लागि प्राधिकरणले अहिले प्लेटफर्म विकास गरिरहेको छ । यस मार्फत विपद्का विषयहरुबारे आधारभूत जानकारी लिन सकिने छ । इलर्निङ प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी दुईवटा पाठ्यक्रम समावेश गरिएको छ ।  विपद्...

सम्बन्धित सामग्री

एक सय ५२ घरधुरीलाई पुनःस्थापनाका लागि सिफारिस

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जिल्लाका एक सय ५२ घर परिवारलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको छ । बाढी र पहिरोबाट विस्थापितलाई पुनःस्थापनाका लागि समितिले सो सिफारिस गरेको हो ।सिरिजङ्गा गाउँपालिकामा एक सय १७ र  सिदिङ्वा गाउँपालिकामा ३५ घरधुरी परिवारलाई  पुनःस्थापनाका लागि प्राधिकरण समक्ष सिफारिस गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका विभिन्न गाउँम

पहिरोबाट विस्थापित १५२ घरधुरीलाई पुर्नस्थापनाका लागि सिफारिस

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी पहिरोबाट विस्थापित सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका १ सय ५२ घरधुरीलाई पुर्नस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको छ।...

आइएमई मोटर्सद्वारा विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण गरेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त रूपमा आयोजना गरिएको एक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आठवटा भेहिकल गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण […]

आईएमई मोटर्सद्वारा विपद् जोखिम व्यवस्थापन प्राधिकरणलाई ८ वटा गाडी सहयोग

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई ८ वटा गाडी हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमकाबीच आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा गाडी […]

आइएमई मोटर्सद्वारा विपदमा प्रयोग हुने सवारी साधन हस्तान्तरण

आइएमई ग्रुपद्वारा संचालित आइएमई मोटर्सले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण गरेको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयूक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमका बीच आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा भेहिकल गृहमन्त्री बालकृष्ण खाणलाई हस्तान्तरण गरे। मन्त्री खाँणले अत्याधुनिक उक्त ८ वटा भेहिकल सशस्त्र प्र

आईएमई मोटर्सद्वारा विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण

काठमाण्डाै – आईएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्स प्रालिद्वारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमकाबीच आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा भेहिकल गृहमन्त्री बालकृष्ण खाणलाई हस्तान्तरण गर्नुभयो । मन्त्री खाणले अत्याधुनिक ८ वटा भेहिकल ...

आइएमई मोटर्सद्वारा विपद् सामूहिक उद्धार वाहन हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लीद्वारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्धार वाहन हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा वाहन माननीय गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् । माननीय मन्त्री खाँणले अत्याधुनिक उक्त ८

एसिया सेल्टर फोरमको वार्षिक सम्मेलन आज

एसिया सेल्टर फोरमको वार्षिक सम्मेलन २०२१ आजबाट सुरु हुने भएको छ ।सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको नेतृत्वमा तेस्रो एसिया सेल्टर फोरम वार्षिक सम्मेलन आयोजना हुने भएको हो । सम्मेलनको शीर्षक ‘आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्य’ रहेको छ । सम्मेलनमा जुम मिटिङबाट सहभागीता जनाउन सकिनेछ भने […]

नेपालमा एसिया सेल्टर फोरम वार्षिक सम्मेलन हुने

सरकारले एसिया सेल्टर फोरम वार्षिक सम्मेलन २०२१ आयोजना गर्ने भएको छ ।  सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको नेतृत्वमा तेस्रो एसिया सेल्टर फोरम वार्षिक सम्मेलन आयोजना हुने भएको हो । सम्मेलनको शीर्षक ‘आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्य’ रहेको छ । सम्मेलनमा जूम मिटिङबाट सहभागिता जनाउन सकिनेछ भने भौतिक रूपमा उपस्थित हुन चाहनेहरूले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा जानुपर्नेछ ।सम्मेलनको उद्घाटन सहरी विकासम

बाढीपहिरो पीडितलाई तत्काल राहत र उद्दारको लागि काम गर्नु पर्छ- राष्ट्पति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्दार, विपद्पश्चात् गरिने राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामको पूर्वतयारीमा ध्यान दिनु पर्ने बताएकी छिन्। गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले बाढीपहिरो पीडितलाई तत्काल राहत र उद्दारको लागि सरकारले काम गर्नु पर्ने बताएकी छिन्।