एसिया सेल्टर फोरमको वार्षिक सम्मेलन आज

एसिया सेल्टर फोरमको वार्षिक सम्मेलन २०२१ आजबाट सुरु हुने भएको छ ।सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको नेतृत्वमा तेस्रो एसिया सेल्टर फोरम वार्षिक सम्मेलन आयोजना हुने भएको हो । सम्मेलनको शीर्षक ‘आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्य’ रहेको छ । सम्मेलनमा जुम मिटिङबाट सहभागीता जनाउन सकिनेछ भने […]