बाढीपहिरो पीडितलाई तत्काल राहत र उद्दारको लागि काम गर्नु पर्छ- राष्ट्पति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्दार, विपद्पश्चात् गरिने राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामको पूर्वतयारीमा ध्यान दिनु पर्ने बताएकी छिन्। गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले बाढीपहिरो पीडितलाई तत्काल राहत र उद्दारको लागि सरकारले काम गर्नु पर्ने बताएकी छिन्।

सम्बन्धित सामग्री

भक्तपुरका जनप्रतिनिधिहरुले थाले काम

भक्तपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबारबाट काम थालेका छन्। भक्तपुर, चाँंगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरी काम थालेका हुन्।...

गभर्नर अधिकारीले काम गर्न थाले, पूर्वाग्रह नराखी काम गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काम गर्न थाल्नुभएकाे छ । उहाँले कसैप्रति पूर्वाग्रह राखेर काम नगर्ने प्रतिवद्धता समेत गर्नुभएको हाे। आज (बुधबार) देखि काममा फर्किनुभएका अधिकारीले आफूले व्यवसायिक इमान्दारिता कायम गर्ने बताउनुभयाे । मंगलबार सर्वोच्च अदालतले काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी बुधबारदेखि काममा फर्किनुभएको छ । काम सुरु गर्दै […]

कोतगढीमा मनपरी काम हुँदा पुरातत्व विभागले काम रोक्यो

दैलेख सदरमुकाममा रहेको कोतगढी मर्मतसंम्भारमा नारायण नगरपालिकाले मनपरि तरिकाले बनाउन थालेको भन्दै पुरातत्व विभाग तत्काल काम रोक्न निर्देशन दिएको छ। नारायण नगरपालिकाले गरेको डिपिआर नै एतिहासिक मेटाउने भएको भन्दै विभागले कुनै पनि काम नगर्न निर्देशन दिएको हो।...

सुरुङमार्गको काम एक चौथाइ पूरा

काठमाडौं, मंसिर २० । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एक चौथाइ काम सकिएको छ । निर्माणलाई तीव्रता दिन अहिले दैनिक आठ मिटर सुरुङ खन्ने काम भइरहेको सो सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेशमान शाक्यले सुरुङमार्गको २५ प्रतिशत काम सकिएको बताउँदै पूर्वतिर (काठमाडौ) बाट र पश्चिमतिर (धादिङ) बाट सुरुङ खन्ने काम निरन्तर रूपमा अगाडि बढिरहेको जानकारी […]

‘प्रेमा’मा काम गर्दै सुवेक्षा

चलचित्र ‘रणवीर’बाट डेब्यू गरेकी मोडल सुवेक्षा खड्काले दोश्रो चलचित्रमा काम गरिरहेकी छिन् । सुवेक्षाले पहिलो चलचित्रमा काम गरेको ३ बर्षपछि दोश्रो चलचित्र ‘प्रेमा’मा काम गरिरहेकी छिन् । यो चलचित्रमा उनी शिर्ष भूमिकामा रहेको वुझिएको छ । यो चलचित्रको छायांकन २ साता अघिदेखि सुरु भएको निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई ‘रणवीर’ चलचित्रका निर्देशक गोविन्द सिंह […]

काम लिने तरिका

एउटा खेतमा केही कृषि मजदुर काम गरिरहेका थिए । एकछिन काम गरिसकेपछि सबै एक ठाउँमा बसेर गफ लडाउन थाले । मजदुरहरूको यो चाला देखेर पनि खेतका मालिकले केही भनेनन् ।...

‘काम छैन, के खाने ?’

काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु सवैभन्दा धेरै मर्कामा परेका छन् । दिनभरी भारी बोक्ने र रिक्सा चलाएर बिहान बेलुका छाक टार्ने मजदुर वर्ग निषेधाज्ञापछि काम नपाउँदा समस्यामा परेका हुन् । उनीहरुले काम नहुँदा हातमुख जोड्नै समस्या हुन थालेको गुनासो गरेका छन् । ‘अरु बेला त काम पाइन्थ्यो तर, निषेधाज्ञापछि काम छैन । सवैतिर बन्द छ, काम नभएपछि भरे के खाने भन्ने चिन्ता छ’, वसन्तपुरमा भेटिएका एक मजदुरले भने, ‘रोगले भन्दा पनि

‘संसदले जे काम गर्नुपर्ने हो त्यो भएन, सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले सरकारलाई सहयोग नगरेको आरोप लगाएका छन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा ओलीले सभामुख अग्नि सापकोटाले अराजक काम गरिरहेको आरोप लगाए । ‘संसदमा सभामुखले काम गर्न दिएनन्, संसदले जे काम गर्नुपर्ने हो त्यो गरेन भनेर प्रधानमन्त्रीज्यूले गुनासो गर्नुभयो,’ बैठकको बीचमै बाहिरिएका राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले भने, ‘संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन् भनेर उहाँले राख्नुभयो ।’ अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम...

जब बुढ्यौलीमा पनि काम गर्नुपर्ने हुन्छ

बुढ्यौली दिनदिनै महंगो हुँदैछ । संभव भएसम्म, आउँदो पीढींले गरिरहेको काम छाड्ने बिचारलाई सधैका लागि त्याग्नुहोस् । के गर्ने, जब हामी बुढो हुन्छौ ? के हामी काम गर्नका लायक रहन्छौ ? के कसैले हामीलाई काम दिन्छ ? डाक्टर बिल फ्रैंकलैन्ड १ सय ६ बर्षका छन् । सायद यो धर्तीमा काम गरिरहेका सबैभन्दा पाको डाक्टर उनै […]