प्रदेश १ मा २४ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

१७ पुस, विराटनगर । प्रदेश-१ का प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान भएको हो । ‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

प्रदेश १ मा मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान, एमाले र माओवादीबाटै आकांक्षी

काठमाडौं : प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री दाबी गर्न पुस २४ गते अपरान्ह ५ बजे सम्मका लागि समय दिइएको हो। संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उक्त आह्वानअनुसार…

प्रदेश १ मा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान

काठमाडौं, १७ पुष । प्रदेश १ मा नयाँ प्रदेश सरकारको दावी पेश गर्ने दलहरुलाई आह्वान गरिएको छ । मंसिर ४ को निर्वाचनमा कुनै पनि दलले बहमुत पुर्‍याउन नसकेपछि प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार बनाउन संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई एक साताको समय दिएर दावी पेश गर्न […]

प्रदेश १ : नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

विराटनगर : प्रदेश १ मा नयाँ सरकार गठनका लागि  प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान  गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि  प्रदेश प्रमुख खापुङले आह्वान गरेका हुन्।‘धारा १६८ को उपधारा (१) अनुसार  प्रदेश नम्बर १ को प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नभएकाले  नेपालको संविधानको धारा  १६८ को उपधारा (२)  अनुसार प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत  प्राप्त गर्न

प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार गठनका लागि बहुमतकाे दाबी पेस गर्न आह्वान गरेका छन्

प्रदेश-१ मा प्रदेश सभाकाे अधिवेशन आह्वान गर्न सिफारिस

विराटनगर । प्रदेश-१ ले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । यहि पुस १७ गतेका लागि अधिवेशन आह्वान गर्न मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आइतबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय […]

प्रदेश १ द्वारा प्रदेशसभाकाे प्रथम बैठक आह्वान

माेरङ- प्रदेश १ को सरकारले प्रदेशसभाको प्रथम बैठक पुष १७ गतेका लागि आह्वान गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको प्रथम बैठकको मिति तय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा यातयात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले पुष १७ गते आइतबार दिउँसो १ बजेका लागि प्रदेशसभाको पहिलो बैठक तय गरिएको जानकारी […]

प्रदेश १ को बजेट अधिवेशन आह्वान

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले जेठ १६ का लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्को जेठ ९ गते बसेको बैठकले प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश १ को प्रदेशसभा जेठ १६ गते विहान ११ बजे बस्नेछ ।

प्रदेश १ मा जेठ १६ का लागि बजेट अधिवेशन आह्वान

प्रदेश १ मा जेठ १६ का लागि बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकारको सिफारिसमा मंगलबार बजेट अधिवेशन आह्वान गरेका हुन् । मन्त्रिपरिषद्को जेठ ९ गतेको सिफारिसमा खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० जेठ १६ गते सोमबारका दिन विहान ११ बजे प्रदेश प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन आह्वान  गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश १ मा भोलि दिउँसो १ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

काठमाडौँ – प्रदेश १ मा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। भीम आचार्यले विश्वासको मत नपाउने भएपछि राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले मंगलबार दिउँसा १ बजेसम्म मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गरेका हुन्। अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश […]

प्रदेश-१ को बजेट अधिवेशन आह्वान

काठमाण्डाै - प्रदेश-१ को आठौं तथा बजेट अधिवेशन आउँदो सोमवारका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जेठ २४ गते सोमवार दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले गरेको अधिवेशन आह्वानको सिफारिस अनुसार प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश-१ सरकार अध्यादेशमार्फत ऐन संशोधन गरेर बजेट आउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अवधि घटाएर ५ दिन अगावै बनाइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला ...