काठमाडौं, १७ पुष । प्रदेश १ मा नयाँ प्रदेश सरकारको दावी पेश गर्ने दलहरुलाई आह्वान गरिएको छ । मंसिर ४ को निर्वाचनमा कुनै पनि दलले बहमुत पुर्याउन नसकेपछि प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार बनाउन संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई एक साताको समय दिएर दावी पेश गर्न […]