३० वैशाख, वीरगञ्ज । पर्सामा ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगञ्जले साँझ ५ बजेसम्मा ७० प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलल कतिपय स्थानमा मतदान जारी रहेपनि औसतमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए । ‘कतै ७० प्रतिशत भन्दा […]