उपत्यकामा ७० प्रतिशत भारतीय खसीबोका

काठमाडौं । सरकारले नेपाल खसीबोकामा आत्मनिर्भर भएको दाबी गर्दै आएको भए पनि दसैंका लागि भने काठमाडौं उपत्यकामा ७० प्रतिशत भारतीय खसीबोका भित्रिएको छ । नेपालीको महान् चाड दसैंका लागि काठमाडौं उपत्यका दैनिक ४ हजार खसीबोका भित्रिरहेको छ । यसमा ७० प्रतिशत खसीबोका भारतबाट आएको चौपाया व्यवसायी संघका अध्यक्ष दीपक थापाको भनाइ छ । ३० प्रतिशत […] The post उपत्यकामा ७० प्रतिशत भारतीय खसीबोका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.