सुपर डान्सर नेपालको बुधबारबाट डिजिटल अडिसन

फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसनसकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । शोको डिजिटल अडिसन बुधबारबाट सुरु हुनेछ ।काठमाडौं अडिसनमा ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक एडी रिलिजकी कम्युनिकेसन मेनेजर रश्मी अग्रवालले बताईन् । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई

सम्बन्धित सामग्री

गोबिन्दा सुपर डान्सर नेपालको ग्रान्ड प्रिमियरमा

रियलमी प्रिजेंट्स सुपर डान्सर नेपाल यतिबेला टेलिभिजन तथा युट्युब मार्फत प्रसारण भईरहेको छ । फिजिकल तथा डिजिटल अडिसन अनि मेगा अडिसन हुँदै हाल ग्रान्ड प्रिमियरको तयारी भई रहेको सुपर डान्सर नेपाल भारतको सोनी टिभीको सबैभन्दा सफल पारिवारिक एवं बालबालिका लक्षित् शो सुपर डान्सरको आधिकारिक नेपाली भर्सन हो। अडिसन अनि मेगा अडिसनका एपिसोडहरू प्रसारणमा आए संगै […]