'सुपर डान्सर नेपाल'को निर्देशकमा भूषण दाहाल

भारतको चर्चित टेलिभिजन रियालिटी शो 'सुपर डान्सर'को आधिकारिक नेपाली भर्सन 'सुपर डान्सर नेपाल' अब चाडै कान्तिपुर टेलिभिजन मार्फत प्रसारण हुने भएको छ । सोनी टिभी इण्डियाको फ्रेन्चाइज यो शो 'सुपर डान्सर नेपाल'को फिजिकल र डिजिटल गरी दुई चरणमा अडिसन सम्पन्न भइसकेको छ । बुधबार राजधानीमा आयोजित विशेष समारोहमा शोका सुपर जज एवं चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीलाई सम्मान गर्नुका साथै केक काटेर खुसी साटिएको छ। केसीले आफू सबैलाई साथ लिएर फिल्म उद्योगको विकासमा का

सम्बन्धित सामग्री

'सुपर डान्सर नेपाल'को निर्देशकमा भुषण दाहाल

'सुपर डान्सर नेपाल' रियालिटी शो कान्तिपुर टेलिभिजनमा यही साउन अन्तिम साताबाट प्रसारण हुने भएको छ ।