मेलेम्ची मागेको तर पानीको फोहोरा पाए | Nagarik News - Nepal Republic Media

सरकारकाविरूद्ध असतुष्ट जनाउँदै अहिले माइतिघरमण्डलाका युवाहरूले प्रदर्शन गरिरहेका छन्। देशभर सरकारकाविरूद्ध नाराहरू गरिरहेका छन्। १० अर्ब खै रु, कार्पेट होइन पिसिआर, नुन तेल बेसार सकियो सरकार जस्ता नारा लेखेका पम्पलेट बोकेर सडकमा उत्रिएका छन्।

सम्बन्धित सामग्री

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र पानीको फोहोरा प्रहार

प्रदर्शनकारीले प्रहरीको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै प्रहरीलाई ढुंगा प्रहार गरेपछि आन्दोलनमा झडप भएको हो । झडप हुन थाललेसँग प्रहरीले पानीको फोहोरा हान्ने र कयौं सेल अश्रुग्यास प्रहार गरेको छ ।

नयाँ बानेश्वरमा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा (तस्बिरहरु)

काठमाडौँ– एमसीसीविरुद्धको प्रदर्शनले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। आइतबार बसेको प्रतिधिनिसभाको बैठकमा एमसीसी टेबल भएपछि विरोध चर्किएको हो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो। विरोधकाबीच आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी […]

बानेश्वर क्षेत्र तनावग्रस्त,आन्दोलनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार

एमसीसीको विरोधमा संसद भवन अगाडि प्रदर्शन भएको भैरहेको छ । माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल, अनेरास्ववियू (क्रान्तिकारी) र एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा प्रदर्शन गरिएको हो ।   एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पटकपटक पानीको फोहोरा प्रयोग गरेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बालुवाटारको बैठकमा एमसीसीलाई […]

बानेश्वरमा आन्दोलनकारीमाथि पानीको फोहोरा (फोटोफिचर)

राजधानीको बानेश्वरमा आन्दोलनकारी माथि पानीको फोहोरा प्रयोग भएको छ । एमसीसीको विरोधमा भएको जारी आन्दोलनमा पानीको फोहोरा प्रयोग भएको हो । सो क्रममा केही आन्दोलनकारी पक्राउ परेका छन् ।विभिन्न राजनीतिक दल र भ्रातृ संगठनहरुले एमसीसीको विरोधमा विरोध प्रदर्शनलाई जारी राखेका हुन्। काठमाडौैका माइतीघर, बबरमहल, नयाँ बानेश्वर, मिनभवन लगायतका स्थानमा एमसीसीको विरोधमा नाराबाजी र प्रदर्शन भएका हुन् । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र वाइसिएलले संसद भवन नजिकै

एमसिसीविरुद्ध राप्रपाको प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि विरोध प्रदर्शन गरेको छ। राप्रपाका भ्रातृ संगठनहरूले एमसिसीको विवादास्पद र राष्ट्रहित विपरीतका प्रावधान खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन्। राप्रपाको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। प्रशासनिक दमन निन्दनीय रहेको उल्लेख गर्दै उनले त्यसको भत्सर्ना गरेका छन्। एमसिसी संसद्‌मा पेश नगर्न

कपनमा बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा निस्कियाे

काठमाण्डौ – पानीका लागि बोरिङ खन्ने क्रममा काठमाण्डाैकाे बूढानीलकण्ठ नगरपालिका–१० कपनमा एक्कासी बालुवासहित पानीको फोहोरा निस्किएको छ । तीन घण्टादेखि पानी र बालुवासहितको झन्डै ४० फिट अग्लो फोहोरा काठमाण्डौ कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलुक–भुलुक गर्दै चार तले घर जति अग्लो पानीको फोहोरा निस्किएपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरूले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए ।  सूचनापछि घटनास्थल निरीक्षणमा आइपुग्नुभएका खानी तथा भूगर्भ विभा...

बालुवाटारमा आन्दोलनकारीमाथि यसरी चल्यो पानीको फोहोरा, फोटो र भिडियोमा हेर्नुहोस्

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध निरन्तर आन्दोलित ‘बृहत् नागरिक आन्दोलन’ मा आबद्ध नागरिक अगुवा तथा सरोकारवालाको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको हो । प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा चलाएको थियो ।   पूर्व घोषित कार्यक्रमअनुसार कमलपोखरी देखि बालुवाटारसम्म ‘मार्चपास गरिएको थियो । अभियानका अभियन्ता युग पाठकका अनुसार प्रदर्शनमा कवि, लेखक, कला...