काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध बानेश्वरमा भइरहेको प्रदर्शनमा झडप भएको छ।
एमसीसीको विरोध गर्दै सडकमा ओर्लिएका प्रदर्शनकारीहरु संसद भवनतिर अघि बढ्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको छ।
प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगामुढा गरेका छन्। बानेश्वरमा सत्तारुढ दल…