सलोन-करिश्माको विवाहमा आधारित म्यूजिक भिडिओ ट्रेन्डिङमा

काठमाडौं । अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा केसी अभिनित म्यूजिक भिडिओ ‘राजा रानी’ ट्रेन्डिङमा परेको छ । सलोनदम्पतीकै विवाहको भिडिओ खिचेर बनाइएको उक्त म्यूजिक भिडिओ रिलिजको चार दिनमै १० लाखभन्दा बढी दर्शकले हेरेका छन् । टिकटकमा पनि गीतलाई उत्तिकै रुचाइएको छ । आमेश भण्डारीको स्वर रहेको यो गीतमा सलोनको रिसेप्सनमा सार्वजनिक गरिएको थियो । […]

सम्बन्धित सामग्री

विदेशको दुख र स्वदेशको मायामा आधारित ‘गएथेँ सिंगापुर’ गीत लोकार्पण (भिडिओ)

काठमाडौं । विदेशको दुख र स्वदेशको मायामा आधारित गीत ‘गएथेँ सिंगापुर’ ‘नयाँ नयाँ न्युज नेपाल’ युट्युब च्यानलबाट लोकार्पण भएको छ । विदेशको ठाउँमा दुख गरेर अन्तिममा आफ्नै जन्म स्थानमा केही इलम गरेर घरजम गर्छु भनेर साइँलाले अठोट गरेको देखाइएहको छ । गीतमा नारद पोखरेलको शब्द रचना, संकेत अगस्तीको संगीत र श्रेय अगस्ती, रचना रिमाल र […]

चेलिबेटी बेचबिखनविरुद्धको सन्देशसहित हरिवंशले ल्याए ‘काउली’ (भिडिओ)

हास्यकलाकार हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोकलयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा उनलाई लोकगायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन् । भिडियोमा उनीसँगै पहिलोपटक प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् । गीतको भिडियोमा चेलिबेटी बेचबिखनको सन्देश […]

गठबन्धन आवश्यक छ, मूल्यमान्यतामा आधारित हुनुपर्छः नेम्वाङ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेका बताएका छन् । रिपोर्टस क्लब नेपालको २४ औँ वाार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक हुने उनले बताए । तर यसरी बन्ने गठबन्धन मूल्यमान्यतामा आधारित हुनुपर्ने […]

एनएमबिको डिम्याट, मेरो सेयर र सिआरएन अनलाइनबाट खोल्ने सुविधा

एनएमबि बैंकले भिडिओ केवाईसी, भिडिओ कलमा आधारित खातासँगै देश वा विदेशमा बसी डिम्याट, मेरो सेयर र सिआरएन समेत अनलाइनबाट सुविधा लिन सकिने योजना ल्याएको छ ।एनएमबि बैंक नेपाली बैंकिङ जगतमै सुरूदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरू गर्ने पहिलो बैंक हो । ग्राहकहरूले बैंकमा भिडिओ कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा […]

युट्युबमा अर्काको जीवनकथा सुनाउने साइग्रेसको आफ्नै कथा (भिडिओ)

साइग्रेसको योजनामा अर्को कुरा पनि छ, अडिओ उपन्यासका रूपमा सुनाइसकेको किताब ‘अधुरो प्रेम’ को किताब निकाल्ने। आफ्नै अधुरो प्रेमकथामा आधारित उक्त उपन्यासलाई युट्युब च्यानलमा ३५ लाखले सुनेका छन्।

रुपचन्द्र विष्टको जीवनीमा आधारित 'रुदाने' को टिजर सार्वजनिक (भिडिओ)

जनमुखी राजनीतिको पक्षधर उनले आफ्नै मौलिक शैलीको 'थाहा' अभियान चलाएका थिए।

‘सुन साहिँली’ पछि गौरभको ‘लाहुरे’ सार्वजनिक (भिडिओ)

काठमाडौं । विदेशिएका नेपालीको कथामा आधारित गीत ‘सुन साहिँली’ निर्माण गरेको टिमले अर्को मर्मस्पर्सी गीत ‘लाहुरे’ सार्वजनिक गरेको छ । नायक गौरभ पहारीको जन्मदिनको अवसर पारेर म्युजिक भिडिओ ‘लाहुरे’ सार्वजनिक भएको हो । गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको ‘लाहुरे’मा गौरभ र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ । मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाई ‘लाहुरे’ को भिडिओमा समेटिएको छ । एसियन म्युजिकले निर्माण गरेको भिडिओलाई काश्यप निशानले निर्देशन गरेका हुन् । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडिओलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

फगत भीड हौं हामी, सबले बिर्सिनेछन् (भिडिओ)

त्यसमा व्यक्त तीखो आक्रोश र गम्भीर आरोपले मेरो समकालीन र अलिकति माथिको पुस्तालाई पनि हाम्रो देशको सन्दर्भमा आफ्नो निरपेक्षता, लाचारी वा भनौं लालचमाथि अलिकति अपराधबोध गराउला कि भन्ने अपेक्षासहित त्यसै कवितामा आधारित यो भावानुवाद प्रस्तुत छ।

विभाजनको घाउ - BBC नेपाली

७० वर्ष अघि भारत र पाकिस्तानको विभाजनको त्रासदी भोगेका दुई प्रत्यक्षदर्शीहरुसंगको कुराकानीमा आधारित बीबीसी रिपोर्ट (भिडिओ)