एनएमबिको डिम्याट, मेरो सेयर र सिआरएन अनलाइनबाट खोल्ने सुविधा

एनएमबि बैंकले भिडिओ केवाईसी, भिडिओ कलमा आधारित खातासँगै देश वा विदेशमा बसी डिम्याट, मेरो सेयर र सिआरएन समेत अनलाइनबाट सुविधा लिन सकिने योजना ल्याएको छ ।एनएमबि बैंक नेपाली बैंकिङ जगतमै सुरूदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरू गर्ने पहिलो बैंक हो । ग्राहकहरूले बैंकमा भिडिओ कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा […]