गठबन्धन आवश्यक छ, मूल्यमान्यतामा आधारित हुनुपर्छः नेम्वाङ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेका बताएका छन् । रिपोर्टस क्लब नेपालको २४ औँ वाार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक हुने उनले बताए । तर यसरी बन्ने गठबन्धन मूल्यमान्यतामा आधारित हुनुपर्ने […]

सम्बन्धित सामग्री

मुलुकमा बलियो गठबन्धन आवश्यक : नेता सिंह

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकमा बलियो गठबन्धन आवश्यक भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले राजनीतिक स्थायित्वका लागि बलियो राजनीतिक गठबन्धनको खाँचो रहेको बताउनुभयो । “मुलुक र जनताको हितका निमित्त राजनीतिक समीकरण फेरबदल भइरहन्छन्, अब पनि आवश्यकताअनुसार राजनीतिक समीकरण बदलिनुलाई स्वाभाविक मान्नुपर्छ”, …

संविधानमाथिको प्रहार रोक्न गठबन्धन आवश्यक छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार पूर्वी नवलपरासी आएका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताए ।वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता महतले उत्साहपूर्वक निर्वाचनमा होमिएर निर्वाचनमा लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे

‘राजनीतिक संस्कार स्थापित गर्न गठबन्धन आवश्यक’

सिमकोट – हुम्लाका सत्ता गठबन्धनका दलहरुले देशमा राजनीतिक संस्कार स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएका छन्। जिल्लास्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त अपील जारी गर्दै यस्तो बताएका हुन्। जिल्लामा निकास र विकास तथा संगठन र समृद्धि लागि तीन दल निर्णायक रहेको उल्लेख गर्दै उनीहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि […]

संविधान रक्षाका लागि गठबन्धन आवश्यक : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको) द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले संविधान, सङ्घीयता र समावेशी लोकतन्त्रको रक्षाका गठबन्धन आवश्यक रहेको बताएका हुन् ।“संविधानको रक्षाका लागि लागेका दलहरू सँगसँगै अगाडि बढ्दै देशको विकासलाई अगाडि बढाउन गठबन्धन आवश्यक छ”, उनले भने । प्रतिगमनकारी दलहरूब

संविधान कार्यान्वयनका लागि गठबन्धन आवश्यक छ : मन्त्री झाँक्री

धनकुटा । सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले लोकतन्त्रलाई सही बाटोमा हिँडाउँदै संविधान कार्यान्वयनका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएकी छन् । नेकपा (एकीकृत समाजवादी)ले आज धनकुटामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले नेपालमा संविधान कार्यान्वयनसँगै दिगो विकासको आवश्यकता रहेकाले त्यसलाई पूर्णता दिन आसन्न चुनावसम्म गठबन्धन आवश्यक रहेको […]

एक्लैको बहुमत आउँदैन, गठबन्धन आवश्यक छ : नेम्वाङ

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेका बताएका छन् । रिपोर्टस क्लब नेपालको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक हुने उनले बताए । तर यसरी बन्ने गठबन्धन मूल्यमान्यतामा आधारित हुनुपर्ने बताए […]

निर्वाचनमा गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठबन्धन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘गठबन्धन जुन उद्देश्य र परिस्थितिबाट निर्माण गरिएको हो त्यो अहिले पनि कायम राख्नुपर्ने आवश्यकता छ।’  मन्त्री कार्कीले गठबन्धन मुलुकको राजनीतिक स्थिरता, आन्तरिक एकता, सुशासन र कानुन शासनको प्रत्याभूति दिनका लागि तथा जनताको विकासको अभिलाशालाई परिपूर्ति गर्न निर

निर्वाचनमा गठबन्धन आवश्यक: नेता गच्छदार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन्।...

निर्वाचनमा गठबन्धन आवश्यक : विजय गच्छदार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको प्रष्ट पारे ।पूर्व उपप्रधानमन्त्री गच्छदारले गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान र नागरिकले पाएको राजनीतिक उपलब्धि खोसिनबाट जोगाउन सफल भएको धारणा राखे ।उनले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसद्क

सुदूरपश्चिममा गठबन्धन आवश्यक छैन : मन्त्री सोडारी

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशमा गठबन्धन आवश्यक नरहेको बताएका छन्। पार्टी विस्तारको लागि बाजुरा पुगेका मन्त्री सोडारीले पत्रकार सम्मेलनमार्फत सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीको बहुमत...