पूर्वमन्त्री पोखरेल सम्मानित

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल जन विचार पब्लिकेशनद्वारा सम्मानित भएका छन् । पोखरेलद्वारा लिखित पुस्तक ‘गन्तव्य समाजवाद’ आज सार्वजनिकसार्वजनिक गर्ने समारोहमा उनलाई सम्मान गरिएको हो । पूर्वमन्त्री पूर्वराजदूत एवं राजनीतिक विश्लेषक नीलाम्बर आचार्य, पोखरेल का बुबा इन्द्रप्रसाद र आमा रन्धाता पोखरेल लगायतले पुस्तक सार्वजनिक गरेका हुन्। एमालेका केन्द्रिय सदस्य तथा […]

सम्बन्धित सामग्री

मधानी महोत्सव : बलिउड स्टार गोविन्दा सम्मानित

काठमाडौं, २५ फागुन । रौतहटको मौलापुरमा आयोजित मधानी महोत्सवमा सहभागी भारतीय स्टार गोविन्दालाई सम्मान गरिएको छ । उक्त महोत्सवको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बलिउड स्टार गोविन्दालाई मायाको चिनोसहित सम्मान गरिएको हो । मौलापुर नगरपालिकाले आयोजना गरेको उक्त महोत्सवमा बलिउड स्टार गोविन्दासहित कलिउडका चर्चित नायक पल शाहलगायतको […]

एसईई उत्तीर्ण दलित विद्यार्थी सम्मानित

काभ्रे।  नेपाल उत्पीडित जातीय मुक्ति समाज काभ्रेले २०७९ सालको एसइई परीक्षामा सहभागी भई उत्तीर्ण भएका दलित विद्यार्थीहरूलाई सम्मान गरेको छ ।  पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा लगायतका नेताहरुले उत्तीर्ण विद्यार्थीहरूलाई एक कार्यक्रमबीच सम्मानसहित प्रशंसा पत्र प्रदान गर्नु भएको छ ।  कार्यक्रममा बोल्दै पूर्वमन्त्री बास्कोटाले श्रमसँग जोडिएको सम्पत्तिलाई व्यक्तिले डटेर निरन्तर प्राप्ति गर्नु […]

कोरियोग्राफर अश्विनीलाई ‘दक्ष कला सम्मान’

नेपाली सौन्दर्य प्रतियोगिता एवं फेसन कोरियोगाफीमा छुट्टै पहिचान बनाएका कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’ प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा कोरियोग्राफर झालाई सो विधाले सम्मानित गरिएको हो ।  समारोहका प्रमुख अतिथी पूर्वमन्त्री मा. राजकिशोर यादव, नेपाली चलचित्रका नायक भुवन केसी र आयोजक संस्थाका तर्फवाट संस्थाका प्रमुख टेक राज पाण्डेले संयुक्त रूपमा दोशल्ला […]

महेन्द्रनारायण निधिको १०० औं जन्मजयन्ती

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेल यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्।  महेन्द्रनारायण निधिको १०० औं जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा खरेललाई...

मोरङमा २ पत्रकार सम्मानित

प्रेस चौतारी नेपाल मोरङले स्थापना दिवसको अवसर पारेर २ पत्रकारलाई सम्मानित गरेको छ । पत्रकार नेत्र अधिकारी र घनश्याम भण्डारीलाई स्थापना दिवसको अवसरमा कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले नगद ११ हजार १०० रुपैयाँसहित प्रमाणपत्र तथा दोसल्ला ओढाएर पत्रकार द्वयलाई सम्मान गरेका छन् । स्थापना दिवसलाई सम्बोधन गर्दै नेता ढकालले सरकारले स्थानीय तहको चुनाव टार्न खोजिरहेको आरोप लगाए । उनले पत्रकारलाई कलमको माध्यमबाट स्थानीय तह चुनावको मिति घोष...

प्रभु साहले सभामुखलाई अपराधी भनेपछि…

काठमाडौँ। पूर्वमन्त्री प्रभु साहले सभामुख अग्निप्रसाद सापकोटालाई अपराधीको संज्ञा दिएका छन् । बुधबार भक्तपुरमा आयोजित आईटी आर्मीको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई विशेष सम्बोधन गर्दै पूर्वमन्त्री साहले सम्मानित ओहोदामा बसेको सभामुखले तटस्थ भुमिका निर्वाह गर्नुको सट्टा तल्लो स्तरको कार्यकर्ताको भुमिका देखाएको आरोप लगाएका हुन् । बिना कुनै बैठकको निर्णय प्रचण्डको एकल पत्रको आधारमा उनीसहित कयौँ […] The post प्रभु साहले सभामुखलाई अपराधी भनेपछि… appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

वैदिक नेपाल निर्माणमा लागेका पूर्वमन्त्री बाँस्कोटा सम्मानित

विश्व शान्ति राष्ट्रले नेपालमा वैदिक शिक्षाको प्रचारप्रसारमा योगदान गरेको भन्दै पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मान गरेको छ । वैदिक ज्ञानको प्रचारप्रसारमा योगदान गरेका विश्वका छ देशका नेतालाई आइतबार आयोजित दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा रहेको महर्षि वैदिक इन्ष्टिच्युट परिसरमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले महर्षि नेतृत्वदायी पदकबाट सम्मानित गरेका हुन् । कार्यक्रम महर्षि विश्वव्यापी अभियानको मुख्यालय नेदरल्याण्ड्सबाट जुम प्रविधिमार्फत प्रत्यक्षरूपमा आयोजना गरिएको थिय...

मोदनाथ प्रश्रित र वरिष्ठ गायक प्रेमध्वज प्रधान अस्पताल भर्ना

काठमाडाैं :  पूर्वमन्त्री तथा नेकपा एमालेका पुराना नेता मोदनाथ प्रश्रित कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका छन्। उनका छोरा तथा एमाले नेता विजय पौडेलका अनुसार उनलाई आजै मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको छ।यसअघि मुटुसम्बन्धी समस्या रहेका प्रख्यात लेखक प्रश्रित पछिल्लो कालमा राजनीतिभन्दा साहित्य र सांस्कृतिक फाँटमा सक्रिय रहँदै आएका छन्। २०२३ सालमा मदन पुरस्कारबाट सम्मानित प्रश्रित १९९९ सालमा अर्घाखाँचीमा जन्मिएका हुन्। उनी हाल काठमाडौंको थानकोटमा बस्दै आएका छन्।

प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा छौँ : नेता भट्टराई

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपालका समूहका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले निर्वाचित प्रतिनिधिको थलो प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा आफूहरु रहेको बताएका छन् । नेकपा निकट जनवर्गीय सङ्गठनको जिल्लास्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले सम्मानित सर्वोच्च अदालतले विघटित संसद् पुनःस्थापना गर्ने बताए ।  उनले भने, “पूर्वप्रधानान्याधीस, बारका पूर्वअध्यक्षहरु, कानून व्यवसायीलगायत सबै प्रधानमन्त्रीको कदमको विपक्षमा हुनुहुन्छ । यसका बारेमा अदालतमा सुनुवाइ

पूर्वमन्त्री मालवरसिंह र सञ्जोग लाफा मगर सम्मानित

काठमाडौं : मगर जातिको महान पर्व माघेसकरातिको उपलक्ष्यमा नेपाल मगर संघ जिल्ला समिति सुर्खेतद्वारा पूर्वमन्त्री मालवरसिंह थापा मगर र सञ्जोग लाफा मगरलाई सम्मानित गरिएको छ। पाँचदिने मेलाको समुद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले भाँग्रा (गादा), फेटा गुँथेर मगर खुर्पेटोमा अंकित ताम्रपत्रले सम्मानित गरेका...