कोरियोग्राफर अश्विनीलाई ‘दक्ष कला सम्मान’

नेपाली सौन्दर्य प्रतियोगिता एवं फेसन कोरियोगाफीमा छुट्टै पहिचान बनाएका कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’ प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा कोरियोग्राफर झालाई सो विधाले सम्मानित गरिएको हो ।  समारोहका प्रमुख अतिथी पूर्वमन्त्री मा. राजकिशोर यादव, नेपाली चलचित्रका नायक भुवन केसी र आयोजक संस्थाका तर्फवाट संस्थाका प्रमुख टेक राज पाण्डेले संयुक्त रूपमा दोशल्ला […]