काठमाडौँ। पूर्वमन्त्री प्रभु साहले सभामुख अग्निप्रसाद सापकोटालाई अपराधीको संज्ञा दिएका छन् । बुधबार भक्तपुरमा आयोजित आईटी आर्मीको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई विशेष सम्बोधन गर्दै पूर्वमन्त्री साहले सम्मानित ओहोदामा बसेको सभामुखले तटस्थ भुमिका निर्वाह गर्नुको सट्टा तल्लो स्तरको कार्यकर्ताको भुमिका देखाएको आरोप लगाएका हुन् । बिना कुनै बैठकको निर्णय प्रचण्डको एकल पत्रको आधारमा उनीसहित कयौँ […]
The post प्रभु साहले सभामुखलाई अपराधी भनेपछि… appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.