जटिल अवस्थाका बिरामी मात्र रिफर गर्न कर्णाली प्रदेश अस्पतालको आग्रह

१ जेठ, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले जटिल अवस्थाका बिरामीलाई मात्र रिफर गर्न आग्रह गरेको छ । अक्सिजन अभाव देखाउँदै थप बिरामी भर्ना नलिने बताएको अस्पतालले शनिबार अर्को विज्ञप्ति जारी गर्दै जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो । कोरोना संकट व्यवस्थापन समितिको बैठकले सामान्य संक्रमितलाई स्थानीय तहमै उपचार गर्ने […]

सम्बन्धित सामग्री

रुकुमपश्चिमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

वीरेन्द्रनगर– सुत्केरी भएर स्वास्थ्यमा जटिल समस्या देखिएपछि जाजरकोटबाट एक गर्भवतीको उद्धार गरिएको छ। बारेकोट गाउँपालिका-६ की १८ वर्षीया सपना बस्नेतको रुकुमपश्चिम चौरजहारी अस्पतालबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। बस्नेतको स्वास्थ्य अवस्था गम्भीर भएका कारण चौरजहारी अस्पतालबाट रिफर गरी कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो। मृत शिशुको जन्म दिएकी बस्नेतको अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा […]

यार्सा संकलकहरुको सुरक्षार्थ खटिएका प्रहरी हवल्दारको मृत्यु

यार्सा संकलकहरुको सुरक्षार्थ खटिएका एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।  मुगुको कार्मारोङ गाउँपालिका–२ ठुलीकोशी रिमार भन्ने ठाउँमा यार्सा संकलकहरुको सुरक्षार्थ खटिएको प्रहरी टोलीका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो ।  कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनको मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या देखिएको  थियो । त्यसपछि उनीसँगै खटिएका प्रहरीले उनलाई सीमा प्रहरी चौकी मुगुमा ल्याएका थिए ।  उनको थप उपचारको लागि कोहलपुर रिफर गरिएको

कर्णाली प्रदेश अस्पतालमा घट्न थाल्यो बिरामीको चाप, स्वास्थ्यकर्मीलाई पनि राहत

सुर्खेत : कर्णाली प्रदेशको सुविधा समपन्न अस्पतालको रुपमा रहेको प्रदेश अस्पताल कालागाउँमा कोरोना संक्रमितको चाप दिनप्रतिदिन कम हुँदै गएको छ।कोरोनाको दोस्रो भेरियन्ट फैलिएसँगै उक्त अस्पतालमा एकै दिन करिब १० प्रतिशतले ज्यान गुमाउनुपरेको थियो। तर यो समय अघिपछि पनि अस्पतालमा प्रायः दुई प्रतिशतले कोरोना संक्रमितहरूले ज्यान गुमाएका छन्।प्रदेशकै ठूलो र सम्पन्न अस्पताल भएका कारण सुर्खेत जिल्ला मात्र नभएर प्रदेशका अन्य जिल्लाबाट रिफर गरिएका बिरामीलाई यही अस्पतालले हेर्नुपर्ने बाध्यता छ। कर्णालीका अन्

कर्णाली प्रदेश अस्पताल : बिरामीको संख्या घटेसँगै उपचारमा केही सहज

सुर्खेत । केही समयअघि कर्णाली प्रदेश अस्पताल कालागाउँमा कोरोनाभाइरस संक्रमित १० जनाको एकैदिन ज्यान गयो । त्यसअघि र पछि पनि अस्पतालमा प्राय ः कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् ।प्रदेशकै ठुलो र सम्पन्न अस्पताल भएका कारण सुर्खेत जिल्लामात्र नभएर प्रदेशका अन्य जिल्लाबाट रिफर गरिएका गम्भीर समस्या भएका बिरामीलाई यही अस्पतालले हेर्नुपर्ने बाध्यता छ । कर्णालीका अन्य जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएपछि यही अस्पतालको मुख ताक्नुपर्ने अवस्था छ ।कोरोना संक्रमणका कारण गम्भीर समस्या भएका बिरामीलाई कर