पश्चिम भन्छ : पुटिनको सैन्यफिर्तीलाई पत्याउन सकिन्न, भोलि बिहान युक्रेनमाथि आक्रमण

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार बिहानै युक्रेनमा आक्रमणको आदेश दिने अनि आज गरिएको सैन्यफिर्ती भ्रम छर्नका लागि मात्र भएको पश्चिमका गुप्तचर निकायले बताएका छन् ।  बेलायतको द सन पत्रिकाले दिएको खबरअनुसार, युक्रेनमाथि रुसको आक्रमण सम्भवतः स्थानीय समयअनुसार बिहान ३ बजे हुनेछ ।  शुरूमा बेस्सरी हवाई आक्रमण हुने अनि सीमाबाट ट्यांक पस्ने अमेरिकी गुप्तचरहरूको विश्वास छ ।  रुसले मंगलवार पश्चिमी र दक्षिणी क्षेत्रबाट लगभग १० हजार सैनिकहरू अड्डामा फिर्ता बोलाएको छ ।  तर युक्रेनको पूर्वी र दक्षिणी ...

सम्बन्धित सामग्री

इजरायली नौसेनाद्वारा गाजामा आक्रमण तीव्र

इजरायली नौसेनाले गाजापट्टीमा हमासका टोलीलाई लक्ष्य गरी आक्रमण तीव्र पारेको  दाबी गरेको छ।  इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार बिहान हमासका कार्यकर्ता लुकेका थुप्रै भवनमा आक्रमण गरेको जनाएको हो।नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार र गोली हानेको स्थानमा पनि आक्रमण गरेको दाबी गरेको छ । यसैबीच, वायुसेनाले खान युनिस क्षेत्रमा गरेको हवाइ हमलामा हमासका एक कमाण्डर मारिएका छन् । छुट्टै हवाई हमलामा रकेट बोकेका अन्य थुप्रै आतङ्ककारी मारिएको बताइएको छ । गत अक्टोबर ७ मा गा

तीनजनालाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटियो

आज बिहान तीनजनालाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ कफ्लेटीस्थित चण्डीप्रसाद पराजुलीको घरभित्र पसेको चितुवा मृत भेटिएको इलाका वन कार्यालय वालिङका प्रमुख सरोज जमरकट्टेलले बताउनुभयो । बिहान ९ः१५ बजेको समयमा खेतमा काम गरिरहेका एक पुरुषलाई आक्रमण गरेर आएको चितुवा पराजुलीको घरमा पसेको थियो । घरभित्र पसेको चितुवाले दुई महिलालाई …

कियभमा ‘आत्माघाती’ ड्रोन आक्रमण

रुसी सेनाले सोमबार बिहान युक्रेनको राजधानी कियभमा ‘आत्माघाती (कामिकाजे)’ ड्रोनबाट आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिले यो आक्रमणलाई झन्डै आठ महिनादेखि जारी हजारौँको ज्यान लिने युद्धमा हताश कार्यका रूपमा वर्णन गरेका...

मोरङमा जन्तीमाथि आक्रमण, दुई जना समातिए

काठमाडौं : मोरङमा जन्तीमाथि आक्रमण भएको छ। आज बिहान मोरङ जहदा गाउँपालिका वडा नम्बर २ मझारेस्थित बुदन गन्गाई मण्डलको घरमा हुने विवाहमा मोरङ सुनबर्षी नगरपालिका वडा नम्बर ९ डाईनियाबाट जन्ती गएको थियो। मोरङको जहदा गाउँपालिकामा जन्ती पुगेपछि केही समूहले आक्रमण गरेको थियो। आक्रमणबाट तीन जना जन्ती घाइते समेत भएको प्रहरीले जानकारी…

बुटवलका मेयरमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । सुवेदीमाथि आक्रमण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको हो । सोमबार बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा सुवेदीमाथि पंगेनीले आक्रमण गरेका थिए । सोही दिन साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।सुवेदीमाथि हातपात गर्ने पंगेनीलाई सार्वजनिक मुद्दा अन्तर्गत थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज क

स्थानीयवासीलाई आक्रमण गर्ने भालु मारियो

जुम्ला । बजार पसेर मानिसलाई आक्रमण गर्ने भालुलाई गोली हानी मारिएको छ। बजार पसेको भालुलाई नियन्त्रणमा लिन नेपाल प्रहरी‚ नेपाली सेना, सशस्त्र प्रहरी बल‚ डिभिजन वन कार्यालयको टोलीले प्रयास गरेको थियो। नियन्त्रणमा लिन नसकिएपछि गोली हानेर मारिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन्। जुम्लाको सदरमुकाम खलङ्गा बजारमा बिहीबार बिहान भालुले आक्रमण गर्दा चन्दननाथ नगरपालिका–५ […]

मान्छेमाथि आक्रमण गर्ने भालुलाई गोली हानेर मारियो

जुम्लामा स्थानीयमाथि आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ । बिहीबार बिहान करिब ५ बजेतिर चन्दननाथ नगरपालिका–५ का एक दम्पतीलाई भालुले आक्रमण गरेको थियो ।भालु गाउँमा पसेर स्थानीयलाई आक्रमण गर्न थालेपछि बिहानदेखि नै प्रहरीले खोजी गरेको थियो  भने  करिब ७ घण्टापछि भालु भेटिए पनि सुरक्षित रुपमा नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ ।भालु बजार पसेको खबर पाए पछि जिल्ला प्रशासन, प्रहरी नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोली भालुलाई जंगलतिर लखेट्न खटिएको थिय

इराकस्थित अमेरिकी दूतावासनजिकै रकेट आक्रमण

बग्दादको ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावासनजिकै बिहीबार बिहान रकेट आक्रमण भएको छ ।  रकेट प्रहारबाट दूतावासमा कुनै हानी वा क्षति नपुगेको एक इराकी सुरक्षा अधिकारीले बताएका छन्

इराकको बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण

काठमाडौं। इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण भएको छ। बगदादको सबैभन्दा सुरक्षित स्थान ‘ग्रिन जोन’ मा रहेको दूतावास नजिक आज बिहान रकेट आक्रमण भएको हो। रकेट आक्रमणबाट भएको क्षतिको विवरण बाहिर आइसकेको छैन। यसअघि जुलाई ८ को दिन पनि बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण गरिएको थियो। उक्त आक्रमणको पछाडि इरान समर्थित लडाकुहरूको हात रहेको अमेरिकाले बताएको थियो।