स्थानीयवासीलाई आक्रमण गर्ने भालु मारियो

जुम्ला । बजार पसेर मानिसलाई आक्रमण गर्ने भालुलाई गोली हानी मारिएको छ। बजार पसेको भालुलाई नियन्त्रणमा लिन नेपाल प्रहरी‚ नेपाली सेना, सशस्त्र प्रहरी बल‚ डिभिजन वन कार्यालयको टोलीले प्रयास गरेको थियो। नियन्त्रणमा लिन नसकिएपछि गोली हानेर मारिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन्। जुम्लाको सदरमुकाम खलङ्गा बजारमा बिहीबार बिहान भालुले आक्रमण गर्दा चन्दननाथ नगरपालिका–५ […]

सम्बन्धित सामग्री

जंगली जनावरको आतंक : मानिसमाथि आक्रमण, बालीनाली नष्ट

बैतडी : जिल्लामा जंगली जनावरहरूले आतंक मच्चाउन थालेका छन्। बदेँल, भालु, दुम्सी, बाँदरलगायतका जंगली जनावरले आतंक मच्चाएका हुन्। जंगली जनावरले मानिसमाथि आक्रमण गर्नुका साथै बालीनाली समेत नष्ट गर्न थालेका छन्। दिउँसो बाँदर र रातिको समयमा बदेँल, दुम्सीले मकैबाली नष्ट गर्न थालेको दोगडाकेदार ३ श्रीकोटका डम्बर जोशीले बताए।  मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएको यस जिल्लाका अधिकांस क्षेत्रमा मकैबाली जोगाउनै मुस्किल भएको छ।  मकैबाली जोगाउन बारीमै जाग्राम बस्नुपरिरहेको  अर्का कि

वन्यजन्तुले बढायो जोखिम

रसुवा मंसिर २४ । उच्च भागमा चिसो बढ्दै गएका कारण तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट पैदलयात्रामा मानिसलाई जोखिम बढ्न थालेको छ । जङ्गली भालु मानव बस्तीको नजिक आउन थालेको र हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएपछि जोखिम महसुस भएको हो । मानिस आक्रमणको साथै आयआर्जनका लागि किसानले पालन गरेका बङ्गुरको पाठासमेत जङ्गली भालुले आक्रमण गर्ने गरेको […]

वन्यजन्तुबाट पैदलयात्रीलाई जोखिम

उच्च भागमा चिसो बढ्दै गएका कारण तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट पैदलयात्रामा मानिसलाई जोखिम बढ्न थालेको छ । जङ्गली भालु मानव बस्तीको नजिक आउन थालेको र हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएपछि जोखिम महसुस भएको हो ।मानिस आक्रमणको साथै आयआर्जनका लागि किसानले पालन गरेका बङ्गुरको पाठासमेत जङ्गली भालुले आक्रमण गर्ने गरेको पाइएपछि साँझ बिहान नेपाली सेनाको सुरक्षा गस्ती खटाउने व्यवस्था मिलाइएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । जङ्गली भालुले धुञ्चेको इमरुङ तथा केबु, भार्खु क्षेत्रमा बढी दुःख दि

रसुवाको धुञ्चे क्षेत्रमा भालुको त्रास

रसुवा : उच्च भागमा चिसो बढ्दै गएकाले तातो खोज्दै हिँड्ने भालुका कारण जिल्लाको धुञ्चेक्षेत्रमा जोखिम बढेको छ। भालु मानव बस्तीको नजिक आएर हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएको छ। बंगुरको पाठालाई समेत भालुले आक्रमण गर्ने गरेपछि साँझ बिहान नेपाली सेनाको सुरक्षा गस्ती खटाएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। भालुले धुञ्चेको इमरुङ तथा केबु, भार्खु क्षेत्रमा बढी दुःख दिन थालेको स्थानीय बासिन्दाले बताएका छन्।         केही समयअघि धुञ्चेस्थित मत्स्य अनुसन्धान केन्द

जंगलमा रोचक भिडन्त, भालुसँग डराएर भाग्यो बाघ [भिडियो]

जंगली जनावरमध्ये बाघ बलियो र आक्रामक मानिन्छ तर बाघ र भालुबीच भिडन्त हुँदा कसले जित्ला ? मान्छेका आ–आफ्नै अनुमान हुनसक्छन् तर ट्विटरमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा भालुसँग डराएर बाघ भागेको देखिएको छ । शुरूमा बाघ भालुमाथि आक्रमण गर्छ तर भालु डराउँदैन, बरु बाघसँग लडाइँ गर्छ । केहीबेर लडाइँ भएपछि भालु झन् आक्रामक हुन्छ र बाघलाई लखेट्छ ।  हेर्नुहोस् भिडियो – #ViralVideo Guess who won the fight.@NPbannerghatta @Bandipur_TR @nagaraholetr @brt_tiger @kudremukh_wild @aranya_kfd @...

महिला घरभित्र हुँदा अंग्रेजी बुझ्ने समझदार कालो भालु ढोकामै आएपछि ... [भिडियो]

जंगली भालु गाउँ पसेपछि सबैलाई डर लाग्छ । भालु रिसालु र आक्रामक समेत हुने भएकाले त्रास नै फैलिन्छ ।  तर न्यु जर्सीको एक घरभित्र महिला रहेका बेला अंग्रेजी बुझ्ने कालो भालु ढोकामा आएको भिडियो यतिबेला यूट्युबमा भाइरल भइरहेको छ । ढोका खोल्दा भालु देखेपछि ती महिलाले भालुलाई नै ढोका बन्द गरिदिन आग्रह गर्छिन् तर भालुले ढोका बन्द गरिदिएको भिडियोमा देखिन्छ । भनेको मान्ने र आक्रमण नगर्ने स्वभावको भएकाले त्यो भालुलाई समझदार भालु भनेर चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो –

मान्छे मार्ने भालु मारियो

जुम्लाको गुठिचौर गाउँपालिका ५ मा हिँडिरहेका पैदलयात्रीमाथि आक्रमण गर्ने भालु मारिएको छ।

मानिसलाई घाइते बनाउँदै हिँडेकाे भालु मारियाे

जुम्ला – जुम्लामा मानिसलाई टोकेर घाइते बनाएको भालु मारिएको छ । चन्दननाथ सिगाचौरमा गोठमा पसेको भालुले सुरक्षाकर्मीलाई नै आक्रमण गर्न खोजेपछि गोली हानेर मारिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । भालुलाई सुरक्षित रूपमा नियन्त्रण गर्न खोज्दा सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न आएपछि मारिएको प्रहरीले जनाएकाे छ ।भालुले चन्दननाथमा तीन जनालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापाले जानकारी दिनुभयो । घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा...

बजार पसेकाे भालुबाट तीनजना गम्भीर घाइते, गोली हानेर मारियो

जुम्ला । जुम्ला सदरमुकाम खलंगामा भालुको आक्रमण बाट ३ जना व्यक्ति गम्भीर घाइते भएका छन् । बिहिवार बिहानै बिच बजारमा पसेको भालुले दुई जना स्थानीय व्यक्तिलाई आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । पछि दिउँसो चन्दननाथ ४ सिंगाचौर स्थित आशिष सार्कीको गोठमा उक्त भालु लुकेको अवस्थामा पाइएको थियो । पछी उक्त भालुले आशिष सार्किलाई पनि […] The post बजार पसेकाे भालुबाट तीनजना गम्भीर घाइते, गोली हानेर मारियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मान्छेमाथि आक्रमण गर्ने भालुलाई गोली हानेर मारियो

जुम्लामा स्थानीयमाथि आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ । बिहीबार बिहान करिब ५ बजेतिर चन्दननाथ नगरपालिका–५ का एक दम्पतीलाई भालुले आक्रमण गरेको थियो ।भालु गाउँमा पसेर स्थानीयलाई आक्रमण गर्न थालेपछि बिहानदेखि नै प्रहरीले खोजी गरेको थियो  भने  करिब ७ घण्टापछि भालु भेटिए पनि सुरक्षित रुपमा नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ ।भालु बजार पसेको खबर पाए पछि जिल्ला प्रशासन, प्रहरी नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोली भालुलाई जंगलतिर लखेट्न खटिएको थिय