मोरङमा जन्तीमाथि आक्रमण, दुई जना समातिए

काठमाडौं : मोरङमा जन्तीमाथि आक्रमण भएको छ। आज बिहान मोरङ जहदा गाउँपालिका वडा नम्बर २ मझारेस्थित बुदन गन्गाई मण्डलको घरमा हुने विवाहमा मोरङ सुनबर्षी नगरपालिका वडा नम्बर ९ डाईनियाबाट जन्ती गएको थियो। मोरङको जहदा गाउँपालिकामा जन्ती पुगेपछि केही समूहले आक्रमण गरेको थियो। आक्रमणबाट तीन जना जन्ती घाइते समेत भएको प्रहरीले जानकारी…