रुसले मंगलबार बिहान झिसमिसेमै युक्रेनको राजधानीमा यसरी हान्यो क्षेप्यास्त्र (भिडियो)

युक्रेनका अनुसार मंगलबार बिहान उज्यालो हुन नपाउँदै रुसका सेनाले ब्यालिस्टिक क्षेप्यास्त्र, क्रुज क्षेप्यास्त्र र ड्रोन हतियारहरूले आक्रमण गरेको हो ।