नायिका प्रियंका कार्कीले महिला कलाकारहरु निरन्तर साँघुरो मानसिकताको शिकार बन्दै गइरहेको बताएकी छन्।
आफूलाई जोडेर एक सञ्चार माध्यमले बिहेपछि संस्कारी बनेको भनेर उल्लेख गरेपछि उनले मिडिया, कलाकार र जनताको यस्ता साँघुरो मानसिकताको शिकार बन्दै गएको देख्दा चिन्ता लागेको उल्लेख गरेकी छन्।
शुक्रवार साप्ताहिकले 'संस्कारी प्रिंयका' शीर्षकमा छोराछोरी बिग्रिए बिहे गरिदिनुपर्छ भन्ने