अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले सधैँ चर्चा पाउने गरेको छ ।पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्विरका कारणले बारम्बार चर्चाको विषय बन्ने गरेकी छन् । सायद, त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गरिरहन्छिन् ।हातमा गिलास लिएर गर्भवती भुँडीमा जुस पिलाएको तस्विरदेखि स्विमिङ कस्टूममा बेबीबम्प देखाउँदै खिचाएको तस्विरसम्म उनका चर्चा र आलोचनाको विषय बनेका