प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्ष

काठमाडौं । अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा देखिने भएकी छन् । प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । निकट स्रोतले अध्यक्षको रुपमा प्रियंका निश्चित भएको र प्रोमो छायांकन […]

सम्बन्धित सामग्री

अभिनयमा म कमेडीमार्फत भित्रिएकी हुँ : प्रियंका कार्की

हास्य कलाकार जितु नेपाल होस्ट रहेको रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि चैत २ गतेबाट सुरु हुँदैछ । पहिले नेपाल टेलिभिजनबाट प्रसार भएको र दर्शकले रुचाएको शो अब भने कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउन लागेको छ

‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष करिस्माको ठाउँमा प्रियंका

काठमाडौँ । हास्य कलाकार जीतु नेपालले सुरु गर्न लागेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ को नयाँ सिजनमा अध्यक्ष प्रियंका कार्की रहने भएकी छन् । कलाकार नेपालले शोको नयाँ अध्यक्षमा प्रियंका फाइनल भएको जानकारी दिए ।  शोमा केही नयाँ दिन अध्यक्ष परिवर्तन गरिएको उनले सुनाए । यसअघि शोको अध्यक्षमा पहिले दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर रहेका थिए । अब सुरु हुने शोमा अध्यक्ष मात्र नभएर केही कलाकार समेत नयाँ हुनेछन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् । सुमन गिरी भाञ्जा कार्यक्रम संयोजक रहने शो माघबाट...