अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज बने आमाबावु

काठमाडौंः अभिनेत्री प्रियंका कार्की आमा बनेकी छिन्। उनले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्। छोरीसँगको फोटो फोटो पोस्ट गर्दै उनले आफू आमा बनेको फेसबुकमार्फत् जानकारी दिएकी हुन्। उनले फेसबुकमा सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन्। फोटोमा उनका श्रीमान् आयुष्मान देशराज जोशी पनि निकै खुशी देखिएका छन्। उनले…

सम्बन्धित सामग्री

बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा प्रियंका कार्की

काडमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । इनवान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र अभिनेत्री कार्कीले औपचारिक रूपमा ब्रान्डएम्बेस्डर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कम्पनीको बेन्को ब्रान्डको फोनलाई बिगत ५ वर्षदेखि नेपाल स्थित अम्बे मोबाइल्सले बिक्री बितरण गर्दै आइरहेको छ । बेन्को […]

‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्षमा प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षमा देखिने भएकी छन् । प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । अब आउने संस्करणमा दुवै नभई प्रियंकाको प्रवेश हुने भएको छ । […]

प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्ष

काठमाडौं । अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा देखिने भएकी छन् । प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । निकट स्रोतले अध्यक्षको रुपमा प्रियंका निश्चित भएको र प्रोमो छायांकन […]

सीआइबीको क्रिप्टोकरेन्सी अनुसन्धानमा तानिइन् नायिका प्रियंका कार्की

काठमाडौं, ६ चैत । नायिका प्रियंका कार्की नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को अनुसन्धानमा तानिएकी छिन् । क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्नको लागि उनलाई आज सीआइबीले बोलाएको थियो । प्रियंका आज दिउँसो ब्युरोमा पुगेर बनाय दिएकी छिन् । उनले सामाजिक सञ्जालमा एक फोटो पोष्ट गर्दै क्रिप्टोको प्रमोसन गरेको पाइएकाले ब्यूरोले बलाएको बताइएको छ ।

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । प्रियंकाले पनि आफ्नो र छोरीको तस्बिर राखेर आफु आमा बनेको सामाजिक सञ्जाल मार्फत ब्यक्त गरेकी छिन् । ‘यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत […] The post आमा बनिन् प्रियंका कार्की appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आमा बनिन् प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन्। उनले वुधबार छोरीलाई जन्म दिएको तस्बिर सामाजिक संजालमार्फत सार्वजनिक गरेकी छन्। श्रीमान् आयुस्मान र आफूले छोरीलाई काखमा लिएको तस्बिर उनले सामाजिक संजालमा पोष्ट गरेकी...

आमा बनिन् नायिका प्रियंका कार्की

नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

गर्भावस्थाको समयलाई उत्सवको रुपमा मनाउनु पर्छ : प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले सधैँ चर्चा पाउने गरेको छ ।पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्विरका कारणले बारम्बार चर्चाको विषय बन्ने गरेकी छन् । सायद, त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गरिरहन्छिन् ।हातमा गिलास लिएर गर्भवती भुँडीमा जुस पिलाएको तस्विरदेखि स्विमिङ कस्टूममा बेबीबम्प देखाउँदै खिचाएको तस्विरसम्म उनका चर्चा र आलोचनाको विषय बनेका

साथीहरुसँग स्विमिङमा रमाउदै प्रियंका कार्की

काठमाडौं, ५ साउन । नेपाली चलचित्रकी लोकप्रिय नायिका प्रियंका कार्की केही समयमा आमा बन्दैछिन् । आमा बन्नेभएपछि प्रियंका झन चर्चामा छिन् । उनले गर्भवती भएको फोटो सार्वजजिक गरेसँगै उनलाई नकरात्मक प्रतिक्रिया आएपनि उनले त्यता खासै महत्व दिने गरेकी छैनन् । सन्तानलाई जन्म दिने दिन नजिक आउदै गर्दा आज प्रियंकाले साथीहरुसँगको स्विमिङ पुलको केही रमाइला तस्वीरहरु […]