भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने भएको छ । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक अन्तर्गत साढे आठ किलोमिटर लामो भक्तपुरको डेकोचा चाँगु हुदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने भएको छ । आइतबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले सडकखण्डको शिलान्यास गरे । शिलान्यास कार्यक्रम सम्पन्न गरेपछि मन्त्री दुलालले सो […]