वीर अस्पतालमा बिरामीको खाना कटौती गर्ने कुरा तत्काल सच्याउनुपर्छः कमला पन्त

काठमाडौँ – कांग्रेस सांसद कमला पन्तले वीर अस्पतालका बिरामीलाई दिइँदै आएको खानाको सुविधा कटौती गरेकोमा आपत्ति जनाएकी छन्। सांसद पन्तले सो अस्पतालमा बिरामीलाई खाना दिने सेवा कटौती गर्ने निर्णयमा तत्काल पुनर्विचार गर्न पनि सरकारलाई सचेत गराइन्। सरकारले बहकावमा परेर त्यस्ता खालका दुःखद निर्णय गर्न नहुने उनको भनाइ छ। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको […]

सम्बन्धित सामग्री

४० वटा कानुन तत्काल निर्माण गर्नुपर्छः कमला पन्त

काठमाडौँ – राष्ट्रिय सभा सदस्य कमला पन्तले ४० वटा कानुन तत्काल निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएकी छन्। बिहीवारको राष्ट्रिय सभाको बैठकमा उनले विगतका सकारात्मक अनुभवबाट अघिल्ला पाइलालाई देश र जनताको पक्षमा परिणामदायी बनाउन संकल्प गर्नु अहिलेको आवश्यकता भएको बताइन्। उनले समुन्नत नेपाल निर्माणको आधार खडा गर्न युद्धस्तरमा काम गर्नुपर्ने भएकाले विश्राम गर्ने छुट नरहेको […]

अर्थतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दल एक ठाउँमा हुनुपर्छः कमला पन्त

काठमाडाैं । राष्ट्रिय सभा सदस्य कमला पन्तले देशको अर्थतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । देश आर्थिक विपन्नताले गर्दा जर्जर अवस्थामा पुगेको भन्दै आर्थिक अवस्थालाई सुदृढ पार्न सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले नयाँ पार्टीहरु बाहेकका […]

विदेशका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्छ : कमला पन्त

काठमाडौं : राष्ट्रियसभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेकी छन्।बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनुपर्ने बताएकी हुन्।मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उनले विदेशीएका नेपालीहरुले सो अधिकार गुमाइरहेका बताइन्। उनले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भूमिमा हुने नेपालीलाई मतदानको

विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनुपर्छः कमला पन्त

काठमाडौँ – राष्ट्रिय सभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिन माग गरेकी छन्। राष्ट्रिय सभा बैठकको विशेष समयमा बिहीबार बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनुपर्ने बताइन्। मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उनले बिदेसिएका नेपालीले सो अधिकार गुमाइरहेका बताइन्। उनले नागरिकलाई मतदान गर्न पाउने […]

कांग्रेस नेतृ कमला पन्त राष्ट्रिय सभा सदस्यमा विजयी

नेपाली कांग्रेस नेतृ कमला पन्त राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । गण्डकी प्रदेशमा आज भएको निर्वाचनमा पन्त विजयी भएकी हुन् ।

काँग्रेसबाट राष्ट्रियसभा सांसदमा कमला पन्त विजयी

गण्डकीको राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कमला पन्त  विजयी भएकी छन् । सत्ता बन्धनकी साझा उम्मेदवार पन्तले ३ हजार ८४ मतभार पाएर निर्वाचित भएकी हुन् । उनी प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार लीला थनेतले २ हजार ७२४ मतभार मात्र प्राप्त गरिन् ।बुधबार तीन सिटका लागि भएको निर्वाचनमा बाँकी २ जना सदस्यको मत गणना भइरहेको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार उम्मेदवार रहेका छन् । एमालेका तर्फबाट पुण्यप्रसाद पौडेल र अर्जुनकुमार सुनाम उम्मेदवा

राष्ट्रियसभा निर्वाचन: गण्डकीमा कमला पन्त विजयी, गठबन्धनका सात जनाको मत एमालेलाई

राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा नेपाली कांग्रेसकी कमला पन्त विजयी भएकी छन् ।

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा महिलातर्फ गठबन्धनकी पन्त विजयी

गण्डकीमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ सत्तारुढ गठबन्धनकी उम्मेदवार कांग्रेसकी कमला पन्त निर्वाचित भएकी छिन् । उनी एमालेका उम्मेद्वार लीला पोखरेल थनेतलाई पराजित गर्दै विजयी भएकी हुन् । पन्तले ३ हजार...

काँग्रेसद्वारा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार चयन

चयन भएका उम्मेदवारहरुमा प्रदेश नं. १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने निर...

कांग्रेसले छान्यो राष्ट्रियसभाका ६ उम्मेदवार, गण्डकीमा कमला पन्त

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका ६ उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बनेका छन् । राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका मध्ये […]