काठमाडौँ - प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसीलाई पास गर्नुपर्ने बताएका छन् । उनले एमसीसी पारित गराउन संसद्भित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति हुनुपर्ने बताए ।
आज काठमाडौँमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमसीसी सहयोग अनुदान भएकोले यसले देशलाई फाइदा&nb…