बाजुरामा टाइफाइडविरुद्धको खोप ४ वैशाखदेखि

बाजुरा – बाजुरामा ४ वैशाखदेखि ८ वैशाखसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । देशभर आजदेखि १८ वैशाखसम्म खोप अभियान सञ्चालनमा आए पनि बाजुरामा ढिलो गरी अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दायकृष्ण पन्तका अनुसार खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोप केन्द्रको तयारी भइसकेको छ । बाजुरामा १५ महिनादेखि […]

सम्बन्धित सामग्री

भूकम्प प्रभावित जिल्लामा दादुरा र टाइफाइडविरुद्धको खोप दिइने

काठमाडौँ – सरकारले भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भूकम्प प्रभावित जिल्लामा बिहीबारदेखि दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार दादुराविरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइडविरुद्धको खोप ती दुई जिल्ला […]

टाइफाइडविरुद्धको खोप पहिल्यै लगाइसकेका बालबालिकाले फेरि खोप लगाउने कि नलगाउने ?

नेपालमा बालबालिकाका लागि पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन भइरहँदा केही अभिभावक आफ्ना बालबालिकालाई खोप लगाइदिने कि नलगाइदिने भन्ने दोधारमा छन् । किनभने नेपालमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन नहुँदै निजी स्वास्थ्य संस्थाबाट टाइफाइडविरुद्धको खोप लगाउँदै आएका अभिभावक अन्योलमा परेका हुन् ।सरकारले पहिलो पटक नियमित खोपको रुपमा टाइफाइडविरुद्धको खोप निःशुल्क दिँदै आएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले यसभन्दा अघि टाइफाइडविरुद्धको खोप लगाएका बालबालिकाले पनि यो खोप लगा

आजदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइँदै

२५ चैत, काठमाडौं । शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो । म्यादी ज्वरो अर्थात् टाइफाइड एक संक्रामक रोग हो । टाइफाइडका कारण ज्वरो आउने शरीरको विभिन्न भाग दुख्ने, पसिना आउने, वान्ता हुने, कब्जियत हुने, […]

बालबालिकालाई विद्यालयमै दिँइदैछ टाइफाइडविरुद्धको खोप

काठमाडौं : देशभर १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ। बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले दरबार हाई स्कुलबाट खोप अभियानको सुरुवात गरेका थिए। खोप अभियान शुभारम्भसँगै सातै प्रदेशमा टाइफाइडविरुद्धको खोप दिने कार्य आज पनि जारी छ। खोप अभियानबाट १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख…

गुल्मीमा टाइफाइडविरुद्धको खोप दिन सुरु

गुल्मी । गुल्मी जिल्लामा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको हो । खोपको एक कार्यक्रमकाबीच तम्घासस्थित अर्जुन आवासीय माध्यमिक विद्यालय खोप केन्द्रमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले स्वास्थ्य कर्मीलाई भ्याक्सिन क्यारियर दिएर शुभारम्भ गरेका हुन् । खोपको शुभारम्भ गर्दै […]

टाइफाइडविरुद्धको खोप अभियानमा लाग्न मन्त्रीको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालमा भोलि (शुक्रबार) बाट शुरु हुने टाइफाइडविरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम गर्न निर्देशन दिएका छन्।बिहीवार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सम्बन्धित अभियानकर्तालाई कुनै बहाना नबनाई टाइफाइडविरुद्धको खोप अभियान सम्पन्न गर्न निर्देशन दिएका हुन्।मन्त्री खतिवडाले अहिले स्थानीय तहको निर्वाचन नज

संखुवासभामा ५० हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

‘पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने नारासहित संखुवासभामा ५० हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप राष्ट्रिय अभियानअन्तर्गत २७ चैतदेखि ३ वैशाखसम्म सञ्चालन गरिने...

मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान

मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको...

मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान

मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान मधेस प्रदेशमा चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन गरिने छ । स्वास्थ्य निर्देशनालयले सोमबार जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार अन्तक्र्रियामा उक्त खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने छ । स्वास्थ्य निर्देशनालयका निर्देशक

चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप लगाइने

सरकारले १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म एकै चरणमा देशैभर टाइफाइडविरुद्धको खोप दिने भएको हो । नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि यस पटक अभियानकै रूपमा सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  खोपका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अन्य प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।