गुल्मीमा टाइफाइडविरुद्धको खोप दिन सुरु

गुल्मी । गुल्मी जिल्लामा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको हो । खोपको एक कार्यक्रमकाबीच तम्घासस्थित अर्जुन आवासीय माध्यमिक विद्यालय खोप केन्द्रमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले स्वास्थ्य कर्मीलाई भ्याक्सिन क्यारियर दिएर शुभारम्भ गरेका हुन् । खोपको शुभारम्भ गर्दै […]

सम्बन्धित सामग्री

गुल्मीमा ६८ हजारभन्दा बढीलाई टाइफाइडविरुद्धको खोप

गुल्मीमा ६८ हजार छ सय बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाको सदरमुकाम तम्घास रहेको अर्जुन आवसीय माध्यमिक विद्यालयबाट टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको हो ।