काठमाडौं : देशभर १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ। बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले दरबार हाई स्कुलबाट खोप अभियानको सुरुवात गरेका थिए।
खोप अभियान शुभारम्भसँगै सातै प्रदेशमा टाइफाइडविरुद्धको खोप दिने कार्य आज पनि जारी छ। खोप अभियानबाट १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख…