वीरेन्द्रनगरमा दश हजार दर्शक क्षमतको रंगशाला बन्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १० हजार दर्शक अटाउने क्षमताको रंगशाला निमार्ण गरिने भएको छ । त्यसका लागि  आइतबार निर्माणा कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच सम्झौता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दुबै पक्षबीच ३० महिनाभित्रै रंगशाला निर्माणको काम सम्पन्न हुनेगरी कार्यसम्झौता भएको हो ।खेलकुद परिषदका सदस्य—सचिव विश्वामित्र सञ्ज्यालका अनुसार रंगशाला निर्माणको जिम्मा काठमाडौंको कान्तिपथका रहेको एमएसीजी नामक कम्पनीले लिएको छ। यो आयोजनालाई कर्णाली

सम्बन्धित सामग्री

अन्तरराष्ट्रिय स्तरको फुटबल रंगशाला आवश्यक : एन्फा अध्यक्ष नेम्वाङ

काठमाडौँ : नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले २५ देखि ४० हजारसम्म दर्शक क्षमताको अन्तरराष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन आवश्यक भएको बताएका छन्।सोमवारको एन्फा साधारणसभामा उनले यस्तो बताएका हुन्। उनले अन्तरराष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शक क्षमताको रंगशाला नेपाली फुटबलको विकासका निम्ति अत्यावश्यक भइसकेको बताएका हुन्। उनले काठमाडौँमा दशरथ रंगशाला र च्यासल रंगशाला भए पनि अबको फुटबल दर्शकको मागलाई तिनले मात्र धान्न नसक्ने बताए। उनले फुटबलको लोकप्रियता बढ्दै

धनगढीमा ५० हजार दर्शक अट्ने अत्याधुनिक क्रिकेट रंगशाला बन्दै

धनगढी- सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ५० हजार दर्शक अट्ने अत्याधुनिक क्रिकेट रंगशाला निर्माण हुने भएको छ। धनगढी उपमहानगरपालिका ३ स्थित फाप्लामा फाप्ला क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अगाडि बढेकाे हाे। निर्माण प्रकिया अघि बढेसँगै धनगढीमा केही वर्षभित्रै अत्याधुनिक क्रिकेट रंगशाला तयार हुने भएकाे छ। सरकारले अन्तर्राष्ट्रिय स्तरको रंगशाला तथा खेल ग्रामको पूर्वाधार निर्माणका लागि जग्गाको भोगाधिकार […]

महिला टेनिसको शैली नै परिवर्तन गरेकी सेरेना

युएस ओपनको मुख्य रंगशाला अर्थुर ऐसमा शनिबार बिहान खचाखच दर्शक भरिएका थिए । हजारौँ दर्शक सेरेना विलियम्सको तेस्रो चरण खेल हेर्न उपस्थित भएका थिए । हजारौँ दर्शक ओइरिनुको एउटै कारण थियो, सेरेनाको...

खचाखच दर्शक कुर्दैछ पोखरा रंगशाला (फोटोफिचर)

पोखरा रंगशालाबाट हेर्दा हिमाली श्रृंखला झनै आकर्षक देखिन्छ। यतिबेला रंगशाला परिसरमा खेलकुदका ठुला इभेन्ट नभएपनि रंगशालाका पूर्वाधारले झनै आकर्षण बढाएको छ।...

सुर्खेतमा बन्दै छ १५ सय दर्शक अट्ने रंगशाला

कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतमा एक हजार पाँच सय दर्शक अट्ने बहुउद्देश्यीय कबर्डहलसहितको रंगशाला निर्माण सुरु भएको छ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी रंगशाला निर्माण...

सुर्खेतमा १० हजार दर्शक अट्ने रंगशाला निर्माण हुने

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने भएको छ ।रंगशाला निर्माणका लागि निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषद्बीच आइतबार सम्झौता भएको हो । यसलाई प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रूपमा घोषणा गरेको छ । निर्माण कम्पनी एमएसीजीले २०८१ वैशाख (३० महिना) भित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी ठेक्का […]

१७ महिनापछि क्याम्प नोउमा ३० हजार दर्शक

एजेन्सी। बार्सिलोनाले आज घरेलु मैदान क्याम्प नोउमा रियाल सोसिडाडविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन सुरु गर्दैछ। कोभिड–१९ का कारण ७ मार्च २०२० देखि बन्द रंगशालामा खेलेको बार्सिलोनाले आज क्याम्प नोउमा २९ हजार ८०३ दर्शक प्रवेश दिनेछ। रंगशाला क्षमताको ३० प्रतिशत दर्शकलाई प्रवेश दिने भएकाले १७ महिनापछि बार्सिलोनाले पहिलोपटक समर्थकमाझ खेल्नेछ। आजको लागि ८५ प्रतिशतभन्दा धेरै टिकट बिक्री भइसकेको छ।

जर्मनीमा २५ हजार दर्शकलाई रंगशाला प्रवेश गर्न दिइने

एजेन्सी। जर्मनीले अर्को महिनाबाट सुरू हुने फुटबलको नयाँ सिजनमा २५ हजार दर्शकलाई रंगशाला प्रवेश गर्न दिने भएको छ। मंगलबार जर्मनी फुटबल अधिकारीले राज्य सरकारबीच २५ हजार तथा रंगशालामा दर्शक क्षमताको ५० प्रतिशतलाई प्रवेश गर्न दिने सम्झौता भएको हो। कोरोना संक्रमण सुरू भएपछि जर्मनीमा बिना दर्शक फुटबल खेलाइएको थियो। जर्मनीले युरोपियन च्याम्पियनसिपमा १४ हजार ५०० दर्शकलाई रंगशालामा प्रवेश दिइएको थियो।

युरोकप आजदेखि, कुन रंगशालामा कति दर्शक ?

काठमाडाैं : युरो महाकुम्भ आजबाट सुरु हुँदै छ।रोममा हुने खेलको सुरुवात इटाली र टर्की बीचको खेलबाट हुने छ। प्रतियोगिताको उद्घाटनका लागि १६ हजार दर्शकलाई अनुमति दिएको छ। यो सङ्ख्या स्टेडियो ओलम्पिकोको एक चौथाइ हो। जहाँ विभिन्न ११ देशका ११ सहरमा प्रतियोगिता हुनेछन्। जसमा ११ भेन्युमा दर्शक राख्ने अनुमति दिइएको छ। युइएफएका अनुसार सेन्ट पिटर्सवर्ग र बाकु सहरका रङ्गशालामा कुल क्षमताको ५० प्रतिशतसम्म दर्शक राख्न पाइनेछ।त्यस्तै बुडापेस्टले रंगशाला भरिनेगरी दर्शक राख्ने लक्ष्य राखिएको छ। एम्स्टरड