काठमाडाैं : युरो महाकुम्भ आजबाट सुरु हुँदै छ।रोममा हुने खेलको सुरुवात इटाली र टर्की बीचको खेलबाट हुने छ। प्रतियोगिताको उद्घाटनका लागि १६ हजार दर्शकलाई अनुमति दिएको छ। यो सङ्ख्या स्टेडियो ओलम्पिकोको एक चौथाइ हो। जहाँ विभिन्न ११ देशका ११ सहरमा प्रतियोगिता हुनेछन्। जसमा ११ भेन्युमा दर्शक राख्ने अनुमति दिइएको छ। युइएफएका अनुसार सेन्ट पिटर्सवर्ग र बाकु सहरका रङ्गशालामा कुल क्षमताको ५० प्रतिशतसम्म दर्शक राख्न पाइनेछ।त्यस्तै बुडापेस्टले रंगशाला भरिनेगरी दर्शक राख्ने लक्ष्य राखिएको छ। एम्स्टरड